Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१५ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१५ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

एमाले सिद्धलेक अधिवेशन : अध्यक्ष सर्वसम्मत हुँदा उपाध्यक्ष र सचिवमा मतदान (भिडियोसहित)

  • बागमती कलम
  • ८३९ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ बैशाख १४, शुक्रबार (२ साल अघि)
एमाले सिद्धलेक अधिवेशन : अध्यक्ष सर्वसम्मत हुँदा उपाध्यक्ष र सचिवमा मतदान (भिडियोसहित)

धादिङ । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी चयन हुनुभएको छ ।

बिहिबार सिद्धलेक गाउँपालिका-४ आरुवासटारमा भएको गाउँपालिका कमिटीको दोस्रो अधिबेशनले अध्यक्षमा बराकोटीलाई सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष र सचिवमा भने मतदान भएको छ ।गएराती भएको मतदानबाट उपाध्यक्षमा देव बहादुर पुलामी र सचिवमा चेतनाथ सिलवाल निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष पदका प्रतिस्पर्धी लक्ष्मण खतिवडा र चन्द्रप्रसाद सिलवाललाई पराजित गर्दै पुलामी निर्वाचित हुनुभएको हो ।कुल खसेको १६३ मतमध्ये पुलामीले ६३ मत, उहाँका प्रतिस्पर्धी खतिवडाले ५४ र सिलवालले ३३ मत पाउनुभयो।

यस्तै सचिव पदमा सिलवालले १०३ मत पाउँदा उहाँका प्रतिस्पर्धी थपलियाले ५० मत पाउनुभयो ।

उपसचिवमा लक्ष्मी बराम र राजु उपाध्याय सर्वसम्मत निर्वाचित हुनुभएको छ ।अधिवेशनले ५ पदाधिकारीसहित ५७ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ ।

यसैगरी अधिवेशनबाट लेखा समिति संयोजकमा नगेन्द्र दुवाडी, उपाध्यक्ष गोपाल मगर, सचिवमा एकराज उपाध्यायसहित ७ सदस्य चयन भएका छन् ।

२ सय १ जना प्रतिनिधि सहभागी अधिवेशनको नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा पुर्वमन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढकालले अबको पार्टी एकता तलबाट गर्नुपने बताउनुभयोे। उहाँले गैर एमालेलाई एमालेमा समावेश गरी जिम्मेवारी दिन आग्रह पनि गर्नुभयो ।

स्थानिय कार्यकर्ताले मुल नेतृत्वमा सबै नपुगेपनि सबैलाई जिम्मेवारी दिने कार्य तथा नितिगत व्यवस्था पार्टीले गरेको बताउनुभयो। सम्मेलनमा उठेपछि हारेपनि वा पद नपाए पनि सकृय र जिम्मेवारी पुर्वक काम गरेमा जनताले खोजेरै अघि ल्याउने ढकालको भनाइ छ ।

उहाँले गैर एमालेलाई एमाले बनाएमा मिसन ८४ मा लक्ष भेदन गर्न सकिने बताउँदै यस पटक दसाले घेरेर सफलता भेटिएन तर अर्को पटक कायम गर्नका लागि लाग्न कार्यकर्ता लाई अनुरोध गर्नुभयो ।

यस्तै नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकोटाले आर्थिक रुपमा पारदर्शी संगठनका हिसावले सिद्धलेक जिल्लामा छ नम्बरमा रहेकोले सफलताको मंजिलमा पुगेको बताउनुभयो ।

केन्द्रीय सदस्य जानुका सिंखडाले सिद्धलेकमा पुरानो बिरासत जोगाउने गरी काम गर्न कार्यकर्तालाई आग्रह गर्नुुभयो ।

यसैगरी एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले एमालेले सिद्धलेकमा जनताका लागि रगत बगाएर एमाले विनाको सिद्धलेक कल्पना गर्न नसकने अवस्थामा पुर्याएको बताउनुभयो ।पछिल्लो पटक हामी आफ्नै कारणले हारेको बताउँदै यसको गम्भीर समीक्षा गर्दै मिसन ८४ मा एमाले एक्लै उभिँदापनि विजय हुनेगरि पुनः लाग्न अनुरोध गर्नुभयो ।

अधिबेशनमा सल्लाहकार तथा धादिङका संस्थापक जगन्नाथ नेपाल, धादिङका संस्थापक टंकनाथ शर्मा, शहरी विकास विभाग सचिव गजेन्द्र थपलिया, जिल्ला कमिटि सदस्य तथा सिद्धलेक ईन्चार्ज गोबिन्द कँडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा धादिङ जिल्लाबाट एमालेको वागमती प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको आतिथ्य रहेको थियो ।

नेकपा एमाले सिद्धलेक गाउँपालिकाको दोस्रो अधिबेशन को सम्पुर्ण गतिबिधी तलको भिडियोमा हेर्नुहोस् ।

निर्वाचित हुनुभएका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुको विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

नेकपा-एमाले-सिद्धलेक-गाउँपालिका-कमिटी-दोस्रो-अधिवेसन-२०८१-मा-निर्वाचित-पदाधिकारीहरु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १५ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution