

नेकपा एमाले गजुरीको अध्यक्षमा रामचन्द्र मिजार चयन हुनुभएको छ।शुक्रबार सम्पन्न भएको दोस्रो अधिवेशनले मिजारको अध्यक्षतामा ४८ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो।
कमिटीको उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा ईन्द्र बहादुर अधिकारी, उप-सचिवमा रामहरि थापा र कोपिला सिलवाल चयन हुनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |