

धादिङ । नेकपा एकीकृत समाजवादी धादिङको २ जना जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश गरेका छन् ।
समाजवादिका जिल्ला कमिटि सदस्य रामहरि ढुंगाना , दिपक खतिवडासहित निलकण्ठ नगरपालिका वडा नम्बर ५ को समाजवादी पार्टी कमिटीका अध्यक्ष आर पि पुडासैनि ,सानुकाजि बज्राचार्य लगायतको टोली एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धर्मदत्त देवकोटा , केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा संस्थापक नेता जगन्नाथ नेपाल , जिल्ला कमिटि सचिव राधिका सापकोटा , पुर्व प्रदेश कमिटि सदस्य रामकुमार अधिकारी , जिल्ला कमिटि सदस्य तथा नगर ईन्चार्ज वेदनिधि पाठक, जिल्ला कमिटि सदस्य केदार खतिवडा , जिल्ला कमिटि सदस्य तथा वडा नं ५ का ईन्चार्ज रमेश ढकाल , निलकण्ठ नगर कमिटी अध्यक्ष काजि श्रेष्ठ, काठमाडौ सम्पर्क मन्चका उपाध्यक्ष केदार जमकट्टेल लगायत नेताहरूको सहभागिता थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |