

धादिङ- योङ कम्युनिष्ट लिग (वाईसिएल) धादिङको संयोजकमा राजन लम्साल चयन हुनुभएको छ ।मंगलबार सम्पन्न चौथो जिल्ला भेलाले लम्सालको संयोजकत्वमा ३९ सदस्यीय कमिटि चयन गरेको छ ।
कमिटिको सचिवमा राजन लामा चयन भएका छन् ।
माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा माओवादी केन्द्रिय सदस्य राम बहादुर भण्डारी, केन्द्रिय सल्लाहाकार समिति सदस्य बेदनिधि अधिकारी, जिल्ला संयोजक मनराज भण्डारी,सचिव सुवोध लामिछाने लगाएतको आतिथ्यता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |