Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

पूर्वमन्त्री खड्काले भन्नुभयो,‘नीलकण्ठबाट सुरु भएको निःशुल्क शिक्षा अभियान देशभर लैजानुपर्छ’

  • बागमती कलम
  • ११०१ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ जेष्ठ १९, शनिबार (२ साल अघि)
पूर्वमन्त्री खड्काले भन्नुभयो,‘नीलकण्ठबाट सुरु भएको निःशुल्क शिक्षा अभियान देशभर लैजानुपर्छ’

धादिङ । नेपाली काँग्रेसका उप सभापति तथा पूर्व उपप्रधानमन्त्री पुर्ण बहादुर खड्काले धादिङको नीलकण्ठ नगरपालिकाले सुरु गरेको निशुल्क शिक्षा अभियान देशभर लैजानुपर्ने बताउनु भएको छ ।

सदरमुकाममा धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयकोे स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै खड्काले सो कुरा बताउनुभएको हो ।

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना नगरपालिका संघका केन्द्रिय अध्यक्ष समेत भएको भन्दै उहाँले यो अभियान देशभर लैजान यसको नेतृत्व गर्न समेत आग्रह गर्नुभयो ।

नीलकण्ठ बालमन्दिर माविले गरेको काम प्रशंसनिय भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका खड्काले शिक्षा क्षेत्र सुधारको लागि बनेको संघीय ऐनलाई पारित गरेर अघि बढ्ने भन्दै विद्यालयको समस्याहरु समाधान गर्नको लागि आफु र आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय सांसद रामनाथ अधिकारीले निलकण्ठ बालमन्दिर मावि जिल्लाको जेठो विद्यालयको भएको भन्दै उहाँले विद्यालयको सफलताको शुभकामना दिनुभयो । उहाँले नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विकासको लागि आफुले सहयोग गर्ने पनि बताउनुभयो ।

यसैगरी प्रदेश सांसद गोविन्द लम्सालले नीलकण्ठ बालमन्दिर विद्यालयलाई आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिका मेयर भीम प्रसाद ढुंगानाले शिक्षा क्षेत्रको विकासको लागि नीलकण्ठ नगरपालिकाले अभियाननै सन्चालन गरेको बताउनुभयो।

कक्षा १२ सम्मको शिक्षा निशुल्क गरेको भन्दै उहाँले शिक्षा क्षेत्रको गुणस्तरलाई ध्यान दिएर अघि बढ्ने बताउनुभयो ।अबको केहि बर्षमा शिक्षा क्षेत्रमा धेरै सुधार देखिने भन्दै उहाँल अभिभावकहरुलाई विश्वास गर्नको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, नेत्रावती डबजोङ गाउँपालिकाका उप प्रमुख सिता चोदेन नेपाली काँग्रेसका क्षेत्रीय सभापति राकेश धमला,माओवादी केन्दका मनराज भण्डारी,नगपालिका संघका सल्लाहकार सरोज अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुहुदै विद्यालयको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका उप सभापति तथा पुर्व उपप्रधानमन्त्री पुर्ण बहादुर खड्को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,विभिन्न पालिकाका अध्यक्ष एवं उप प्रमुख,छिमेकी विद्यालयका प्रधानाध्यापक,पुर्व विद्यार्थी संगठनका पदाधिकारी लगायत विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमकै अवसर पारेर विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरीएको थियो।कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले समेत सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो।

यस्तै स्वर्ण महोत्सवको अवसर पारेर नीलकण्ठ बालमन्दिर माविको प्राङगणमा एकता स्तम्भको उद्घाटन समेत गरीएको छ ।

तत्कालिन नीलकण्ठ माध्यमिक विद्यालयबाट विक्रम संवत २०६१ सालमा एसएलसी दिएका विद्यार्थीहरुले ६० वटा पानीको जार सहयोग गरेका छन् ।

यसैगरी पुर्व विद्यार्थीहरुले नगद १० लाख बराबरको अभिभावक प्रतिक्षालयको स्थापना गर्ने घोषणा गरेका छन् ।

बालमन्दिर,नीलकण्ठ र इजारा आ. वि. समायोजन गरि बनेको एकीकृत विद्यालयको नियमित एकीकृत पठनपाठन गत वैशाख १० गते देखि सुरु भएको थियो ।

नीलकण्ठ नगरपालिकाको कक्षा १२ सम्म निःशुल्क शिक्षाको घोषणा कार्यान्वयन गर्न जनशक्ति तथा पूर्वाधार व्यवस्थापन सहजताका लागि गरिएको ठूला विद्यालयहरुको समायोजन पछि एकिकृत पठन पाठन र ब्यवस्थापन प्रभावकारी रुपमा अघि बढिरहेका बिद्यालयले जनाएको छ ।

हाल प्रारम्भीक कक्षा देखि कक्षा १० सम्म कुल २ हजार ४७८ जना विद्यार्थीहरु ५९ वटा कक्षा कोठामा अध्ययन गरिरहेका छन् । जसमध्ये ४८ वटा कक्षाकोठा पूर्ण रुपमा अंग्रेजी माध्याममा र ११ वटा कक्षा नेपाली माध्यममा अध्यापन भैरहेका छन् ।

समायोजनपछि सरकारी श्रोतबाट तलब खाने शिक्षकहरु ६९ जना र विद्यालय श्रोतबाट तलब खाने ५ जना गरि ७४ जना शिक्षकहरु र विद्यालय श्रोतबाट तलब खाने १७ जना सहित २० जना विद्यालय कर्मचारी गरि जम्मा ९३ जना र कक्षा ११ र १२ का लागि २५ जना पूर्णकालीन शिक्षक र ५ जना थप विद्यालय कर्मचारीको आवस्यकता पूर्ति गर्दा कुल १२३ जना शिक्षक कर्मचारीबाट बृहत एकिकत विद्यालय सञ्चालन हुने गरि ब्यवस्थापन गरिएको बिद्यालयले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १७ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution