Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

सिद्धलेकका तिन दल आन्दोलित : आर्थिक हिसाब नदेखाएसम्म गाउँसभा हुन नदिने चेतावनी

  • बागमती कलम
  • ११९५ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ जेष्ठ ३२, शुक्रबार (१ साल अघि)
सिद्धलेकका तिन दल आन्दोलित : आर्थिक हिसाब नदेखाएसम्म गाउँसभा हुन नदिने चेतावनी

धादिङ । सिद्धलेक गाउँपालिकाका तिन वटा राजनितिक दल आन्दोलित भएका छन्।

आर्थिक पारदर्शिताको विषयमा व्यापक गुनासो आएको सिद्धलेकमा अध्यक्ष परशुराम खतिवडाले अपारदर्शी काम गरेको भन्दै गाउँपालिकाको कार्यपालिकामा सहभागी तिन दल आन्दोलित भएका हुन् ।

गाउँपालिकाको दहत्तरबहत्तर ठेक्का बाहेकको रकम उठाएर पनि गाउँपालिकामा जम्मा नगरेको र गतवर्ष नै गाउँपालिकाको खातामा रकम जम्मा गर्न १७ लाख ३३ हजार ५ सय ५० रुपैयाँ पालिकाको खातामा जम्मा नगरेको आरोप लगाउँदै मुख्य तिन दल आन्दोलनमा उत्रिएका छन् ।

१५ जना मध्ये ११ कार्यपालिका सदस्यले विपक्षमा लागेपछि आफूले गरेका अनियमितताबारे सार्वजनिक हुन थालेका कारण सिद्धलेक गाउँपालिकामा प्रेस विज्ञप्ती, वाकयुद्ध र आरोप प्रत्यारोप शृंखला चलेको छ भने गाउँपालिका अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा सुशासनका लागि अनियमितता विरुद्ध उजुरी समेत परेको छ ।

वडा नम्बर ७ बाट निकासी भइरहेको खानीजन्य पदार्थ दहत्तरबहत्तर ठेक्का बाहेकको वातावरण शुल्क समेत गाउँपालिकामा जम्मा नभएको र बालुवा निकासी गर्ने ठेकेदारले अनियमित रुपमा उठाएर आम्दानी गरेपनि सरकारी खातामा नआएपछि अनियमितता विरुद्ध लागेको नेकपा एमाले सिद्धलेक गाउँपालिका अध्यक्ष रामहरि बराकोटीले बताउनुभयो ।

पटक पटक गाउँपालिका अध्यक्ष खतिवडालाई सचिनका लागि लिखित रुपमा र मौखिक रुपमा आग्रह गर्दा पनि नमानेपछि उपाध्यक्ष सबिता अर्याल सहितको १२ जनाको कार्यपालिका सदस्यले यसअघि बैठक बसी अनियमितताबारे उल्लेख गर्दै कारबाही गर्न र पालिकाको विभिन्न काम अनियमितता भएकोले ठेक्का लगायतका काम रोक्न निर्णय समेत गरेको थियो । तर गाउँपालिका अध्यक्षले पालिकाको काम नरोकिने भन्दै काम लगाउँदै आउनुभएको छ ।

दुुइवर्षको बिचमा ८ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेको सिद्धलेकमा सवारी साधन खरिद गर्दा देखिका विभिन्न चरणमा भएका योजना सम्झौता तथा विधि विपरीतका काम नगर्न पटक पटक भएका बैठकलाई समेत अटेर गरी अन्य दलका कार्यकर्ता र जनप्रतिनिधिहरूलाई धम्की दिने गरेकोले पालिकाको अनियमितता समाधान नभएसम्म गाउँसभा हुन नदिने नेकपा माओवादी केन्द्र सिद्धलेकका अध्यक्ष पुष्पराज थपलियाले बताउनुभयो ।

अध्यक्षको प्रवृत्ति श्रोत साधनको दुरुपयोग गर्ने, आफू पक्षका कर्मचारीलाई मात्र सेवा सुविधा दिने, गाउँपालिका उपाध्यक्षले अनुगमनमा लिएर हिँडेको सवारी साधन समेत फिर्ता लिने,आफूलाई मन पराउने दुइ वडाअध्यक्ष बाहेकको काम नगर्ने लगायतका दादागिरी बन्द गर्न र पालिकामा जनताको विकासको आशालाई साथ दिँदै दलहरु र आफू निकटका जनप्रतिनिधि आन्दोलमा उत्रिएर पारदर्शि हिसाब नभएसम्म गाउँ सभा हुन नसक्ने नेकपा एस सिद्धलेकका अध्यक्ष ईश्वरी अर्यालले बताउनुभयो ।

नेकपा एमाले, नेकपा एस, नेकपा माओवादी केन्द्रले प्रेस विज्ञप्ती प्रकाशन गरी सर्वपक्षीय सहकार्यको वातावरण बनाउन आग्रह गर्दै आर्थिक रुपमा पारदर्शी हिसाब सार्वजनिक गर्न, पालिकाको खातामा जम्मा गर्नु पर्ने रकम जम्मा गर्न आग्रह गरिएको छ ।

१५ जनाको सिद्धलेक कार्यपालिकामा १२ कार्यपालिका सदस्य गाउँपालिका उपाध्यक्षको नेतृत्वमा आन्दोलनमा छ भने गाउँपालिका अध्यक्ष समेत ३ जना अध्यक्षको पक्षमा देखिएका छन् ।

अनियमितताको विषय उठेपछि गाउँपालिका अध्यक्षले हस्ताक्षर गरी जेठ २३ र २५ गते दुइओटा विज्ञप्ति प्रकाशन गरी गाउँपालिका जनप्रतिनिधिहरूलाई अध्यक्षलाई सघाउन आग्रह गरेका छन् भने नसघाएमा कानुनको सहयोग लिने उल्लेख समेत गर्नुभएको छ ।

गाउँपालिकाको काम सकेर घर फर्कने समयमा बुधवार साँझ गाउँपालिका उपाध्यक्ष सबिता अर्यालको कार्यकक्षमा पुगेर गाउँपालिका अध्यक्ष खतिवडा सहित केही कर्मचारी तत्काल मिल्न धम्की दिँदै अन्यथा कार्यालय आउन नदिने बताएर आफूलाई धम्की दिएको उपाध्यक्ष अर्यालले बताउनुभयो ।

आफूविरुद्ध समाचार आइरहेको विषयमा समेत गाउँपालिका अध्यक्षले आफूले केहीलाई पैसा दिएको समेत कर्मचारीहरु समक्ष बताएको र पत्रकार सीताराम अधिकारीको नाम नै लिएर उसले समाचार लेखिरहेकोले ठिक पार्ने धम्की समेत कर्मचारीहरु समक्ष बताएको जानकारी प्राप्त भएको छ ।

गाउँपालिका अध्यक्षको विपक्षीहरुलाई तह लगाउने र नीति नियम आफूले बोलेपछि हुन्छ भन्ने मनसायबाट प्रेरित भएका अध्यक्ष खतिवडाको शैली वडा अध्यक्षलाई समेत गाली गर्न थालेपछि र अनियमितताको विषय उठेपछी वडा नम्बर १ का वडा अध्यक्ष पेमा लामाले कार्यालयमा चाबी बुझाएर मोटरसाईकल फिर्ता गरिदिनुभएको छ ।

अन्य वडा अध्यक्षहरुले पनि मोटरसाइकल फिर्ता गर्ने तयारी गरेको बताएका छन् ।

कार्यपालिका सदस्यहरुले समेत पालिकामा भएको अनियमितताको छानविन गर्न माग गर्दै पालिकामा दहत्तरबहत्तर ठेक्का बाहेकको राजश्व पुरानो वर्षको र अहिलेको जम्मा गर्न माग गरेका छन् ।

वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले पालिकाको काम अपारदर्शी भएकोले हिसाब नदेखाएसम्म गाउँ सभा नै गर्न नदिने चेतावनी दिएका छन् ।

पालिका अध्यक्षले जनताको काम नगरेकोले १५ मध्ये ११ कार्यपालिका सदस्यको बैठक बसी जनताको पक्षमा काम गर्नका लागि दिगो विकासका योजना बारे समेत छलफल गरिएको वडा अध्यक्ष देव पुलामीले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा पत्रकार सिताराम अधिकारीले लेख्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution