

धादिङ । नेकपा एकीकृत समाजवादी पार्टीको नेत्रावती डबजोङ गाउँपालिका कमिटी एमालेमा समाहित भएको छ।
शनिबार नेकपा एमाले नेत्रावती डबजोङ गाउँपालिका कमिटीको बैठकको अवसरमा समाजवादीको गाउँपालिका कमिटी एमालेमा समाहित भएको हो।
पार्टी प्रवेश गर्नेमा गणेश श्रेष्ठ, आश्विन डंगोल, कलबहादुर तामाङ लगाएतको रहेका छन्।
एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, उपसचिव भक्त लामीछाने, प्रदेश कमिटि सदस्य कृष्ण लामा लगायतले स्वागत गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |