धादिङ- नेकपा माओवादी केन्द्रले सिद्धलेक गाउँपालिकामा आज भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ ।
माओवादी केन्द्र सिद्धलेक गाउँ कमिटिको आयोजनामा वडा नं ४ स्थित बुङचुङ बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध जनदबाब दिनेगरि खबरदारी सभासँगै माओवादी केन्द्र सिद्धलेक गाउँ कमिटिको तेस्रो अधिवेशनको उद्घाटन र जनयुद्वमा धादिङ जिल्लाका प्रथम सहिद नारायण प्रसाद उपाध्याय(दिपक)को २६ औ स्मृति सभा गर्न लागिएको बुद्ध गुरुङले जानकारी दिनुभयो।
सभालाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेलले सम्बोधन गर्ने गुरुङले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रम राष्ट्रिय कलाकार झड्कार बुडा मगर, अविरल मगर, गिता सेन्चुरी, प्रदिप बराईली लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |