

धादिङ । नेकपा (माआवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (एन्टुफ) धादिङको अध्यक्षमा पुनःशंकर तामाङ चयन हुनुभएको छ ।
शुक्रबार धादिङबेशीमा भएको पाँचौं जिल्ला सम्मेलनले अध्यक्षमा पुनः तामाङलाई चयन गरेको हो ।
नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भरत थापा, उपाध्यक्षमा राजकुमार सुवेदी, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा दिपक काफ्ले र सह सचिवमा सीता तामाङ चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा मानबहादुर मगर, सुरज परियार, निस्चता तामाङ, मनु परियार, देवबहादुर तामाङ, हरिराम तामाङ, दुखी महतो, टिका गुरुङ र एबी थिङ चयन हुनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |