

धादिङ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सिद्धलेक गाउँपालिका कमिटिको अध्यक्षमा रोहित गुरुङ चयन हुनुभएको छ।
शनिबार सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित बुङचुङमा सम्पन्न दोश्रो गाउँपालिका अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा ज्ञान बहादुर घले, सचिवमा सुजिता अधिकारी, कोषाध्यक्षमा कुमार सिलवाल, सहसचिवमा उमा गुरुङ चयन हुनुभएको छ ।
पूर्व अध्यक्ष इश्वर सिलवालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा युवा संघ केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यक्ष भुमी त्रिपाठी, युवा संघ धादिङका इन्चार्ज कमल सिलवाल लगायत सहभागी थिए।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |