

धादिङ। नेपाल उत्पीडित जातीय मुक्ती समाज ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा भक्त बहादुर विक चयन हुनुभएको छ।
मंगलबार सम्पन्न दोश्रो अधिवेशनले भक्त बहादुर विकको अध्यक्षतामा १८ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा बाबुराम छिनाल, सचिवमा मान बहादुर विक, सहसचिवमा जुठे सुनार र सहसचिवमा सबिता नेपालीलाई चयन गरेको छ।
ज्वालामुखी गाउँ कमिटीका अध्यक्ष ज्ञानु परियारको अध्यक्षता र नेपाल उत्पीडित जातीय मुक्ती सामज केन्द्रिय सदस्य सर्मिला विकको प्रमुख आतिथ्यतामा भएको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा प्रदेश कमिटी सदस्य साननानी बाग्दास, प्रदेश साल्लाहाकार परिषद सदस्य झम्क परियार,जिल्ला कमिटी सचिव राम्जी परियार लगायत उपस्थित थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |