बार्यन म्युनिखले युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समूह चरणमा अपराजित रहँदै आएको बार्यनले गएराति भिक्टोरिया प्लेजमाथि ४-२ गोल अन्तरको जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । समूह चरणमा अझैं बार्यनले २ खेल खेल्न भने बाँकी रहेको छ ।
बायर्नको जितमा लियोन गोरेट्जकाले दुई गोल गर्दा साडियो माने र थोमस मुलरले एक एक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान क्लिमेन्टले गोल फर्काए ।
समूह ‘सी’ मा लगातार चौथो जित निकालेको बायर्न १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । प्लेजेन अंकविहीन रहेको छ । यही समूहमा रहेको बार्सिलोना र इन्टर मिलानले भने गएराति ३-३ गोलको बराबरी खेलेका छन् । इन्टर दोस्रो तथा बार्सिलोना तेस्रो स्थानमा छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |