गयराति भएको खेलमा आर्सनलले जुरिचमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । घरेलु मैदानमा १७ औं मिनेटमा केरियन टेमिले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।
सोही अग्रता आर्सनलले अन्तिमसम्म जोगाउँदै टिमलाई क्वाटरफाइन्लमा पुर्याएको छ । आर्सनलले समूह चरणमा १५ अंक जोड्दै आफूलाई शीर्ष स्थनमा राख्न सफल भएको हो ।
यही समूहमा रहेको पीएसभी दोस्रो स्थानमा रहँदा बोडो र जुरिच क्रमश तेस्रो र चौथो स्थानमा रहे । गयराति नै भएको खेलमा पीएसभीले बोडोमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |