साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।पहिलो खेलमा भुटानविरुद्ध ७–० गोलको फराकिलो जित दर्ता गरेको नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो ।
खेल दिउँसो सवा ४ बजे सुरुहुने छ । बंगलादेशले पनि पहिलो खेलमा भुटानविरुद्ध ८–० को फराकिलो जित निकालेको थियो ।नेपाल र बंगलादेश उस्तै टोली भएकाले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
जारी प्रतियोगितामा ३ टोलीको मात्रै सहभागिता रहेको छ ।डबल राउण्ड रोविन लिगका आधारमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ ।
बंगलादेश र नेपालको समान ३ अंक रहेको छ ।बंगलादेश शीर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा छ ।
भुटानले कुनै पनि अंक जोडेको छैन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |