

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ७ आदमटारमा सम्पन्न जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उपाधी धादिङ टाईटन्स ‘ए’ ले जितेको छ ।
शनिवार भएको फाईनल खेलमा आयोजक अरुणोदय युवा क्लवलाई पराजित गर्दै टाईटन्स ‘ए’ ले उपाधि जितेको हो।
उपाधि विजेता टाईटन्सले नगद ३० हजार,ट्रफि, मेडल र प्रमाणपत्र पायो भने उप विजेता अरुणोदयले १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा धादिङ कबड्डी संघ तेस्रो भएको छ ।
कबड्डी संघले नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
हिन्दु महिलाहरुको महान चाड तीजको अवसरमा २० गते बिहिबारदेखी अरुणोदय युवा क्लवले आयोजना गरेकोे जिल्ला स्तरीय कबड्डी प्रतियोगिता (अरुणोदय कबड्डी कप–२०८१) मा जिल्लाका बिभिन्न ९ टिम सहभागी थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |