

धादिङ । धादिङका तीन जना कबड्डी रेफ्रीले राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् ।
धादिङ कबड्डी संघका अध्यक्ष समेत रहेका रत्नेश यादव, सुमित दुधराज र विनोद थापामगरले राष्ट्रिय स्तरको एड्भान्स रिफ्रेस निर्णायक तथा प्रशिक्षक तालिमसँगै कबड्डीको राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त गरेका छन्।
काठमाडौंमा भदौ २१ देखि २७ सम्म सञ्चालन भएको तालिममा प्रो–कबड्डीका निर्णायक अजित, प्रशिक्षक श्रीनिवासन रेड्डी, कबड्डी संघका महासचिव अरविन्दकुमार लगायतले प्रशिक्षण दिनुभएको थियोे।
तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी रहेका थिए । दुवै तालिम लिने ७० जना रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |