

नेपालले अमेरिकाविरुद्ध खेल्ने तीन खेलको टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको छ ।
सबै खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार बिहान ५:४५ बजेदेखि शुरु हुने छ ।
नेपाली टिम क्यानडा टूर पुरा गरेर अमेरिका पुगिसकेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |