Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ मंसिर ७, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

१ दिन अघि
२

आज हरिबोधिनी एकादशी

२ दिन अघि
३

धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

२ दिन अघि
४

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

४ दिन अघि
५

दुई फरार प्रतिवादी पक्राउ

४ दिन अघि
६

साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

१ हफ्ता अघि
७

पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

१ हफ्ता अघि
८

आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

१ हफ्ता अघि
९

धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

१ हफ्ता अघि
१०

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप

१ हफ्ता अघि
११

आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान

१ हफ्ता अघि
१२

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

३ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
३

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२ हफ्ता अघि
४

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

४ हफ्ता अघि
५

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
६

भोलि बेलुकीदेखि पानी पर्ने

३ हफ्ता अघि
७

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

३ हफ्ता अघि
८

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

३ हफ्ता अघि
९

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

२ हफ्ता अघि
१०

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

३ हफ्ता अघि
११

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

२ हफ्ता अघि
१२

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

३ हफ्ता अघि

सिद्धलेक नलाङमा भएको भलिबलमा गण्डकी गाउँपालिका प्रथम,कति पाए पुरस्कार राशी ?

  • बागमती कलम
  • ९०३ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन २९, मंगलबार (२ साल अघि)
सिद्धलेक नलाङमा भएको भलिबलमा गण्डकी गाउँपालिका प्रथम,कति पाए पुरस्कार राशी ?

धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा भएको पालिकास्तरीय भलिबल प्रतियोगिता गोरखाको गण्डकी गाउँपालिकाले जितेको छ ।

खिर्रेस्थित नलाङ पात्ले मा.विको खेल मैदानमा आज भएको फाईनल खेलमा गण्डकी गाउँपालिकाले धादिङको ज्वालामुखी गाउँपालिकालाई सोझो सेटमा हराउँदै प्रथम स्थान हासिल गरेको हो ।

उक्त फाइनल खेल गण्डकीले ज्वालामुखीलाई २५–१३, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा प्रथम भएको गण्डकीले नगद १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने द्धित्तिय स्थान हासिल गरेको ज्वालामुखीले नगद ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी दुप्चेश्वर गाउँपालिका नुवाकोटले धादिङ सिद्धलेकको मनकामना समाज सुधार युवा क्लवलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

दुप्चेश्वरले पुरस्कार नगद ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।सान्तवना भएको मनकामनाले नगद ११ हजार १११ सहित मेडल र प्रमाणपत्र पाएको छ ।

यस्तै बिधागत तर्फ उत्कृष्ट खेलाडी गण्डकीका सरोज बर्देवा, उत्कृष्ट स्पाइकर ज्वालामुखीका सरन सामरी क्षेत्री, उत्कृष्ट ब्लकर ज्वालामुखीकै सनोज चौधरी, उत्कृष्ट सेटर गण्डकीका विवश आले, उत्कृष्ट सर्भर दुप्चेश्वरका राजिव कडेल, उत्कृष्ट लिब्रो गण्डकीका राजन दर्लामी मगरले मेडल र प्रमाणपत्र पाएका छन् ।

बिजेता टिम र खेलाडीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा, बागमती प्रदेश सांसद गोविन्द लम्साल, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले आगामी दिनमा सिद्धलेकमा खेलकुदको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा धादिङ, नुवाकोट र गोरखाका गरी ९ टिम सहभागी थिए ।

प्रतियोगिता आईतबारदेखी सुरु भएको थियो ।

तमु युवा समाजले हरेक बर्ष दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस बर्ष भने स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप आयोजन गरेको हो ।

तमु युवा समाजका सल्लाहकार, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका अध्यक्ष एवम नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको गत असार ६ गते खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो।

यस्तै धादिङ जिल्ला भलिबलको टिम क्याप्टेन स्व.मनोज श्रेष्ठको गत बर्ष नलाङस्थित खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो।टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो ।

प्रतियोगिताको थप फोटो र लाई प्रशारण भएको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्

https://www.facebook.com/kalambagmati

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • prithivihighway-dhadingkhanda

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

  • tulasi

    आज हरिबोधिनी एकादशी

  • jeep-accident-1786957515

    धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

  • patrakar

    पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

  • समाचार
  • १

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
    १ दिन अघि

  • २

    आज हरिबोधिनी एकादशी
    २ दिन अघि

  • ३

    धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते
    २ दिन अघि

  • ४

    पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
    ४ दिन अघि

  • ५

    दुई फरार प्रतिवादी पक्राउ
    ४ दिन अघि

  • ६

    साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै
    १ हफ्ता अघि

  • ७

    पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने
    १ हफ्ता अघि

  • ८

    आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही
    १ हफ्ता अघि

  • ९

    धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन
    १ हफ्ता अघि

  • १०

    सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution