Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ६, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

२२ घण्टा अघि
२

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
३

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

१ दिन अघि
४

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

१ दिन अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
७

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

३ दिन अघि
८

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

४ दिन अघि
९

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

४ दिन अघि
१०

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

४ दिन अघि
११

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

४ दिन अघि
१२

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

४ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
७

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
८

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

४ दिन अघि

धादिङमा एक बर्षमा झण्डै ३ हजार पिन्ट रगत संकलन (कहाँ कति रक्तदान,विवरण सहित)

  • बागमती कलम
  • ३९८ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ श्रावण १, मंगलबार (२ साल अघि)
धादिङमा एक बर्षमा झण्डै ३ हजार पिन्ट रगत संकलन (कहाँ कति रक्तदान,विवरण सहित)

धादिङ । धादिङमा गत आर्थिक वर्ष २०८०/०८१ मा झण्डै ३ हजार पिन्ट रगत सङ्कलन गरिएको छ।

जिल्लामा २०८० श्रावण १ देखी २०८१ असार मसान्तसम्म जिल्लाका बिभिन्न ४५ सघसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९३५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बागमती कलमलाई जानकारी दिनुभयो।

जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७८९ जना महिला र २ हजार १४६ जना पुरुष गरी कुल २ हजार ९३५ स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो।

गत आर्थिक बर्षमा सबैभन्दा धेरै धादिङबेशीस्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२६ जनाले रक्तदान गरेका छन् भने लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखी धादिङको आयोजनामा धादिङबेशी भएको रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका छन् ।

यस्तै धादिङबेशीस्थित रक्त सञ्चार सेवा केन्द्र धादिङमा आकस्मिक रुपमा ६८ जनाले रक्तदान गरेका छन् ।

जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।

रगत अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको धादिङ रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

२०८० श्रावण १ देखि २०८१ असार मसान्त सम्म रक्तदान कार्यक्रम आयोजना गर्ने ४५ वटा संघ/संस्था,रक्तदानको विवरण सहित

लायन्स क्लब अफ काठमाण्डौ बल्ड सर्कल काठमाण्डौ  -१६

जिल्ला प्रहरी कार्यालय, धादिङ  -६२

गजुरी रुद्रेश्वर आमा समुह गजुरी  -८६

ICDC नेपाल, धादिङ  -५५

युवा रेडक्रस सर्कल, नीलकण्ठ मा.वि  -८५

कर्मचारी मिलन केन्द्र धादिङ  -२६

ससश्त्र प्रहरी बल, धादिङ  -१३

नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था  -५३

रोटरी क्लब अफ धादिङ  -११९

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था  -७१

युवा रेडक्रस सर्कल, सक्सेस एकेडेमी  -५५

चुलीदेवी बचत तथा ऋण सहकारी संस्था लि  -४३

युवा रेडक्रस सर्कल, भैरवी मा.वि  -३५

नेपाली कांग्रेस, जिल्ला कार्यसमिति धादिङ  -७८

हाइवे बचत तथा ऋण सहकारी संस्था लि  -१०५

शिखर इन्स्योरेन्स, धादिङ  -६६

शिखर इन्स्योरेन्स, थाक्रे  -६३

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लि  -४१

नेत्रावती बचत तथा ऋण सहकारी संस्था लि. -६२

शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.  -३९

धादिङ अस्पताल धादिङ  -३५

सानिमा बैंक लि.  -५२

इसाई समाज धादिङ  -१२३

पुनरुत्थान चर्च गजुरी  -९०

युवा रेडक्रस सर्कल, चन्द्रोदय मा.वि  -४१

नेपाल रेडक्रस सोसाइटी, धुवाकोट उपशाखा, धादिङ  -५१

नेपाल रेडक्रस सोसाइटी, मैदी उपशाखा, धादिङ  -९२

युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस  -८७

नेपाल कम्युनिष्ट पार्टी एमाले, जिल्ला कमिटी धादिङ  -४५

जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि  -५६

सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लि. आरुघाट  -३०

नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र, जिल्ला समन्वय समिति  -३३

नेपाल रेडक्रस सोसाइटी, नलाङ उपशाखा  -४५

महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि -९१

नारी जागरण केन्द्र, धादिङ  -२६

रामकोट बचत तथा ऋण सहकारी संस्था लि.  -२२६

युवा रेडक्रस सर्कल गजुरी/ट्राफिक प्रहरी कार्यालय गजुरी  -९२

नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस  -४०

जिल्ला होटल महासंघ, धादिङ  -३

जनस्वास्थ्य कार्यालय, धादिङ  -५९

प्राज्ञीक विद्यार्थी परिषद् नेपाल, धादिङ  -३८

राष्ट्रिय स्वतन्त्र पार्टी, धादिङ  -७८

लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखी धादिङ -१५२

जनकल्यान बचत तथा ऋण सहकारी संस्था लि -११२

रक्त संचार सेवा केन्द्र धादिङ आकास्मीक रक्तदान कार्यक्रम -६८

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • IMG_20260720_123912

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

  • prithivi-highway

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

  • समाचार
  • १

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    २२ घण्टा अघि

  • २

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ३

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    १ दिन अघि

  • ४

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    १ दिन अघि

  • ५

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    १ दिन अघि

  • ६

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ७

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    ३ दिन अघि

  • ८

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ४ दिन अघि

  • ९

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    ४ दिन अघि

  • १०

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution