Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

१९ घण्टा अघि
२

धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

१ दिन अघि
३

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

२ दिन अघि
४

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

२ दिन अघि
५

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

२ दिन अघि
६

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

२ दिन अघि
७

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

३ दिन अघि
८

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

३ दिन अघि
९

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

३ दिन अघि
१०

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

४ दिन अघि
११

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

६ दिन अघि
१२

भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन

६ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

६ दिन अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

२ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

४ हफ्ता अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

४ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१२

अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

४ हफ्ता अघि

धादिङमा आयुर्वेदिक स्वास्थ्योपचार सेवा लिने बढे, तर भौतिक पूर्वाधार र जनशक्तिको अभाव

  • बागमती कलम
  • २३० पटक पढिएको
  • प्रकाशित मिति: २०८१ पौष ६, शनिबार (१ साल अघि)
धादिङमा आयुर्वेदिक स्वास्थ्योपचार सेवा लिने बढे, तर भौतिक पूर्वाधार र जनशक्तिको अभाव

धादिङ । धादिङमा आयुर्वेदिक स्वास्थ्योपचार सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको छ ।

आयुर्वेदिक उपचार प्रभावकारी भई बिरामीले लाभ लिन थालेपछि सदरमुकाम धादिङबेसीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङसँगै जिल्लाका बिभिन्न स्थानमा रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयबाट सेवा लिनेहरु बढेका छन् ।

जिल्लामा पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डाक्टर अमुल्य दाहालले बताउनुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले शुक्रबार धादिङबेसीमा आयुर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया गर्नुका साथै चालु आर्थिक बर्ष ०८१/०८२ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

यस बर्ष पथ्य आहार कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन, प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण,जानुसन्धीगत वात पुनस्थापना कार्यकम, आयुर्वेद औषधालय, नागरिक आरोग्य सेवा केन्द्रमा स्थलगत अनुशिक्षण, भान्साघर औषधालय कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी कार्यक्रम, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वस्थ जीवन प्रवर्धन कार्यक्रम, स्वास्थ्य पर्यटन प्रवर्द्धनका लागि प्रदेश भित्र रहेका होटलहरुलाई अभिमखिकरण कार्यक्रम सञ्चालन हुने डाक्टर दाहालले बताउनुभयो ।

नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बहुमुखी क्याम्पस अगाडी रहेको यस चिकित्सालय १६ बेडको अस्पतालमा स्तरोन्नति भएपनि आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भैरहेको दाहालले बताउनुभयो ।

चिकित्सालयले अब अस्पताल भवन निर्माण गरी थप सेवा प्रदान गर्ने भन्दै अस्पताल निर्माणका लागि जग्गा प्राप्त भईसकेको र सम्भवत यसै बर्ष डिपिआर हुने पनि बताउनुभएको छ ।

केही समय यता चिकित्सालयको विकास समिति नभएका कारण औषधालयमा औषधिको विविधता तथा परिमाण आवश्यकता भन्दा न्यून मात्रै उपलब्ध हुनुले पनि सेवाग्राहीलाई सहज रुपले सेवा दिन अप्ठ्यारो हुने गरेको उहाँको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आयुर्वेद सेवालाई अझै प्रचार प्रसारमा जोड दिनुपर्ने बताउनुभएको छ ।उहाँले स्वस्थ जिवनको सुत्रधारलाई विकास गर्न आवश्यक रहेको भन्दै आफ्नो जिवनशैलीलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।साथै विकास समितिलाई थप क्रियाशिल बनाउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी, जनस्वास्थ्य कार्यालयका प्रमुख डा.विभु कुमार झा लगाएत बिभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मी सहभागी थिए ।

आयुर्वेद औषधालय वैकल्पिक उपचार विधि अन्तर्गत बहिरंग सेवा, प्याथोलोजी ल्याव, अकुपंचर सेवा, पुर्वकर्म र पंचकर्म सेवा, फिजिओथेरापी लगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत ३० वर्ष भन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको आयुर्वेद चिकित्सकका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

चिकित्सालयमा अहिले धादिङ र गोर्खाका विभिन्न ठाउँबाट दैनिक २५ जना भन्दा माथि चेकचाँज गर्न विरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने र श-शुल्क फार्मेशीमा बिभिन्न ६७ प्रकारको औषधी पाईने पनि बताउनुभयो। तर अहिले अस्पताल व्यवस्थापन समिति नभएकाले औषधी खरिद पक्रिया रोकिएको बताउनुभयो ।

जिल्ला भर १० वटा आयुर्वेद संस्थाहरू सञ्चालित छन् ।

धादिङबेशीको चिकित्सालय सहित ६ वटा स्थानीय तह सिद्धलेक, नेत्रावती डवजोङ, खनियाबास, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ भने ज्यामरुङ, गजुरी, बैरनी र सेर्तुङमा औषाधालय सञ्चालनमा छन् ।

यस्तै धादिङबेशीमै ३ वटा गैरसरकारी संस्था पनि रहेको छ ।

विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दै गएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • vawan-benighat-1536x864

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

  • IMG_20260902_235313

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

  • IMG-20260901-WA0016

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

  • received_1717083742912399

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

  • समाचार
  • १

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय
    १९ घण्टा अघि

  • २

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन
    १ दिन अघि

  • ३

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    २ दिन अघि

  • ४

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    २ दिन अघि

  • ५

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    २ दिन अघि

  • ६

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    २ दिन अघि

  • ७

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    ३ दिन अघि

  • ८

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    ३ दिन अघि

  • ९

    महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन
    ३ दिन अघि

  • १०

    कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution