Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

भोकै विद्यालय जान बाध्य धादिङ तिनघरेका यी तिन बालबालिका

  • बागमती कलम
  • ३७४ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ अषाढ २२, शनिबार (१ साल अघि)
भोकै विद्यालय जान बाध्य धादिङ तिनघरेका यी तिन बालबालिका

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरे स्थित दलित समुदायका बालबालिकालाई एक छाक खानका लागि गाउँचार्दै हिड्नुपर्ने बाध्यता छ ।

सदरमुकाम धादिङबेशीबाट १० किलोमिटर दुरी पर रहेको तिनघरेका दलित समुदायका बालबालिकाहरु जो खाजा खानका लागि विद्यालय आउँछन् ।

तिनघरेको अन्नपूर्ण आधारभूत विद्यालयमा दिउँसो १ बजे खाजा खाने समय भएको थियो । विद्यार्थीहरु खाजाखाने भाँडोमा मासु चिउरा लिएर खाँदै थिए ।

सरकारले दिएको खाजाको १५ रुपैयाँले नपुग्ने भए पनि कहिलेकाहीँ आफ्नो खर्च कटाएर भएपनि विद्यार्थीलाई मासु खुवाउने गरेका रहेछन्।

नियमित खाजाको समयमा जस्तै खाजा खाने समयमा विद्यालय पसेका चार जना विद्यार्थीको अवस्था भने फरक थियो ।

कक्षा १ का ६ वर्षीय रामशरण मिजार र उनका दाई ७ वर्षीय राजेन्द्र मिजार अरु विद्यार्थीभन्दा छुट्टै बसेका थिए । घुँडामा च्यातिएको पाइन्ट, एक जना शिक्षकले दिएको टिसर्ट, कालो खुट्टा लिएर मासु चिउरा खाँदै थिए ।

सबैजसो विद्यार्थी विद्यालय पोशाका थिए तर ति दाजुभाइ विद्यालय पोशाकमा थिएनन् । त्यहि एउटा पोशाक राति सुतेको बेला पनि लगाउने गर्दा गर्दै फाटेपछि उनीहरु अरुले दिएको लुुगा लगाउन विवस थिए ।

रामशरण र राजेन्द्र मात्र होइन उनीहरुका दिदी ९ वर्षीया पार्वती मिजार पनि सोही विद्यालयमा कक्षा ४ मा अध्ययन गर्छिन्।

नुवाकोटको तारुकाबाट तिनघरे आएर बसेका मिजार परिवारको जग्गाजमिन समेत नहुँदा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए। २ वर्षअघि उनीहरुका बाबु राजकुमार मिजारले आत्महत्या गरे ।

परिवार पाल्न नसकेपछि बालबालिकाहरु मामाघरको ७५ वर्षीया हजुरआमाकोमा छाडेर आमा जुठी मिजार तीन महिना अघि कुवेत पुगीन्।

अहिले उनीहरु बिचल्लीमा परेका छन् ।

विहान उठेपछि धेरैजसो दिन ज्याला गरेर हजुरआमाले पकाएको खाना खाने तीन बालबालिकाहरु कहिलेकाहीँ भोकै विद्यालय आउने गरेको राजेन्द्रले नेपालले बताउनुभयो ।

विहान उठेपछि घरमा खानेकुरा नभएको दिनमा उनीहरु गाउँ चार्न निस्कन्छन् । केही पाए खाने, गाउँलेले दया गरेर दिए खाने गर्छन नदिए भोकै विद्यालय पुग्छन् ।

दिउँसोको विद्यालयको खाजा खाने समय कुरेर निन्याउरो मुख लगाएर बसिरहन्छन् । खाजा खाएपछि बल्ल उनीहरुको अनुहार उज्यालो देखिन्छ ।

अन्नपूर्ण आविमा उनीहरुजस्ता ७ जना बालबालिका छन् जो खाजा खानका लागि विद्यालय आउँछन् ।

कक्षा ५ सम्मको पढाइहुने ६६ जना विद्यार्थी रहेकोमा ५० जना दलित विद्यार्थीमात्र रहेको विद्यालयका प्रधानाध्यापक उर्मिला तिमल्सीनाले बताउनुभयो ।

उनीहरु अत्यन्त गरिब परिवारका बालबालिकामात्र भएको र गरिबीले गाँजेको गाउँ भएकोले सामान्य जिवन यापनका लागि समेत कठिन रहेको तिमल्सीनाले बताउनुभयो ।

गाउँमा भोटमाग्ने बेला सबै राजनीतिक दल र उम्मेदवारहरु पुगेपनि गरिबी र दुखको मलम लगाउन भने कोही गाउँमा नआएको गाउँबासीहरुको गुनासो छ ।

सरकारको ठूला योजना र स्थानीय सरकारले व्याख्या गरेको निःशुल्क शिक्षा भित्रबाट गिज्याइरहेको गाउँ हो तिनघरे । यी दलित समुदायले भोट दिने समयमा भन्दा बाहेक सरकारको अनुभुती गर्न पाएका छैनन् । तस्विर:सिताराम अधिकारी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution