

धादिङ्ग । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वृहत राष्ट्रव्यापी सदस्यता अभियान सुरु भएको छ।
“एक सङ्कल्प राष्ट्रका लागि” भन्ने मूल उद्धेश्यका साथ अभियानसुरु भएको हो। अभियान मंसिर १५ देखि ३० गते सम्म सञ्चालन हुने छ ।
देशव्यापी रुपमा सुरु भएको सदस्यता अभियान धादिङ्गमा पनि सुरु गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका कार्यकर्ता नारायण कुमार श्रेष्ठले बताउनुभयो।
शिक्षा क्षेत्रलाई दलीय राजनीतिक मुक्त क्षेत्र बनाउन, विद्यार्थीमा समग्र विकासका लागि आवश्यक विविध रचनात्मक तथा सकारात्मक गतिविधिमा जोड्न, राष्ट्र प्रथम भावको विचारसँग आवद्ध रहन र विद्यार्थी शक्तिलाई राष्ट्र शक्तिको रूपमा विकास गर्न यस अभियान संचालन गरिएको हो।
करिब ३ दशक अगाडि स्थापना भएको विद्यार्थी परिषदले हरेक वर्ष आफ्नो सदस्यता अभियान संचालन गर्दै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |