

काठमाण्डौ । सरकारले पर्सि आइतवार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना निकालेर उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने जनाएको छ ।
आइतवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।
रातो मच्छिन्द्रनाथको रथ हिजो लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । रथ जावलाखेल पुर्याइएसँगै अब पर्सि आइतवार भोटो जात्रा मनाइनेछ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |