

स्पेन युरोकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति जर्मनीको एलिनाज एरिनामा भएको खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।
खेलको आठौँ मिनेटमा कोलो मुआनीले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । तर २१ औँ मिनेटमा यमल र २५ औँ मिनेटमा ओल्मोले गोल गरे र स्पेनलाई फाइनलमा पुर्याए ।
अब उपाधिको लागि स्पेनले इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीच हुने खेलको विजेतासँग खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा नेपाली समयअनुसार आज राति पौने एक बजे इंग्ल्याण्ड र नेदरल्याण्ड्स खेल्दैछन् । तस्बिर : एजेन्सी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |