Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

११ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

११ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१२ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१२ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१२ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१२ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

सिद्धलेक गाउँपालिकाको बजेट ६५ करोड ३९ लाख ७६ हजार (बजेट र निति तथा कार्यक्रमको पूर्णपाठ सहित)

  • अनिल अछामी
  • ७७८ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ अषाढ ३०, आईतबार (१ साल अघि)
सिद्धलेक गाउँपालिकाको बजेट ६५ करोड ३९ लाख ७६ हजार (बजेट र निति तथा कार्यक्रमको पूर्णपाठ सहित)

धादिङ– सिद्धलेक गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि ६५ करोड ३९ लाख रुपैयाँको बजेट ल्याएको छ।

आईतबार गाउँपालिका सभा हलमा भएको गाउँ सभाको पन्ध्रौँ अधिवेशनमा पालिका उपाध्यक्ष सविता अर्यालले ६५ करोड ३९ लाख ७६ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

जसअनुसार वित्तीय समानीकरण अनुदान (संघ) १२ करोड ८६ लाख, राजश्व बांडफांड (संघ) ९ करोड १० लाख, वित्तीय समानीकरण अनुदान (प्रदेश) १ करोड ३२ लाख ३५ हजार, समपुरक अनुदान (प्रदेश) २ करोड, समपुरक अनुदान (संघ)१ करोड ५० लाखको बजेट प्रस्तुत गरिएको छ।

त्यस्तै सशर्त अनुदान संघ (चालु) २१ करोड ४४ लाख, सशर्त अनुदान संघ (पुँजीगत) ७ करोड १८ लाख, सशर्त अनुदान प्रदेश (चालु) ९० लाख ४१ हजार, सशर्त अनुदान प्रदेश (पुँजीगत)१ करोड ५० लाख, विशेष अनुदान संघ ९५ लाख, विशेष अनुदान (प्रदेश) ७० लाख, आन्तरिक मौज्दात १ करोड २१ लाख रहेको छ ।

यसैगरी सवारी साधन कर (प्रदेश)२ करोड ३३ लाख, स्थानीय राजश्व (गिट्टी वालुवा विक्री तथा निकासी कर) १ करोड, मालपोत रजिष्ट्रेशन शुल्क ४० लाख, नक्सा पास दस्तुर १ लाख, सम्पत्ति कर १५ लाख, भुमिकर/मालपोत दस्तुर १० लाख, घर जग्गा बहाल कर १० लाख र अन्य राजश्व ६४ लाख गरी कुल बजेट ६५ करोड ३९ लाख ७६ हजार रहेको पालिका उपाध्यक्ष अर्यालले बताउनुभयो ।

चालु आर्थिक बर्ष २०८०/०८१ को बिनियोजित कुल बजेट ६७ करोड ९३ लाख १० हजार १७९ मा ५१ करोड ८३ लाख ४१ हजार ९० खर्च गरिएको र ५ करोड ८१ लख ५१ हजार ४५७ आम्दानी गर्न सफल भएको उपाध्यक्ष अर्यालले बताउनुभयो।

गाउँपालिकाको हालसम्मको वित्तीय प्रगति चालूतर्फ ८०.६३ प्रतिशत तथा पूँजिगततर्फ ६९.४१ प्रतिशत गरी कुल वित्तीय प्रगति ७६.३४ प्रतिशत रहेको छ ।

बजेटमा गाउँपालिकाको दिगो र एकीकृत विकास तयार गर्ने, स्थानीय सुशासन र सन्तुलित विकासमा जोड दिने, कृषि र पशुपालनको क्षेत्रमा लगानी वृद्धि गरी कृषि उपजमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापनमा जोड दिँदै रोजगारीका अवसरहरूको सिर्जना गर्ने,शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवर्द्धन, युवा तथा खेलकूद जस्ता सामाजिक क्षेत्रमा लगानी वृद्दी गर्ने, स–साना टुक्रे योजनामा लगानी कम गरी उत्पादनमूलक रोजगारमूलक तथा पूँजी योजनामा लगानी वृद्धि जस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।

बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले आर्थिक वर्ष ०८१/८२ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

आवश्यकताको आधारमा विध्यालय समायोजन तथा कक्षा थप।घट कार्यक्रमलाई अघि बढाइने,विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाई स्थानीय उत्पादनको उपभोगमा जोड दिइने, सरकारी श्रोतबाट तलव, सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आ–आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गरिने, सिद्धलेक गाउँपालिका भित्र रहेका सम्पूर्ण भूमिलाई खाली होईन बालीको अवलम्वन लिईनेछ डिप बोरिङको मर्मत सम्भार साथसाथै खानेपानी अभाव भएको ठाउँमा लिफ्ट खानेपानी निर्माणमा जोड दिईने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष खतिवडाले भन्नुभयो ।

नीति तथा कार्यक्रममा आन्तरिक स्रोतको बढोत्तरीको लागि ढुङ्गा, गिट्टी, बालुवा लगायतका वस्तुको उत्खनन् तथा निकासीमा सहज वातावरण सिर्जना गरिनेछ र सो वापत संकलन हुने कर गाउँपालिकाको संचित कोषमा जम्मा गरिने,सिद्धबाबा मन्दिर, ढेवालेक, कुम्पुर टावर, लेकडाँडा, वुडोसिमल, नागरपोखरी, चारधाम, परेवाटार, साततले गुफा सलाङकोट,वलमडाँडा, नलाङकोट र बलदेवि मन्दिर लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि पालिका गौरवको योजनामा समावेश गरी ती स्थानहरुको संरक्षण संवर्धन र प्रवर्धन गर्नुका साथै प्रचार प्रसार गरिने समेत उल्लेख छ।

चालु आर्थिक बर्षमा गाउँपालिकाले ४ किलोमिटर ८५५ मिटर सडक पिच र २ किलोमिटर ३१ मिटर सडक ढलान गरेको, बुङ्चुङ वृहत खानेपानी योजना लगायत अन्य खानेपानी योजनाको कार्यान्वयन गरी ५७० घर/परिवारमा खानेपानी सेवा विस्तार गरिएको, १ हजार ६ सय २८ मिटर सिँचाइ कुलो निर्माण सम्पन्न भएको,सिद्धलेक गाउँपालिकाभित्र कक्षा ११ र १२ मा अध्ययनरत विध्यार्थीहरुलाई निःशुल्क पठनपाठनको व्यवस्था गरिएको, लागत साझेदारीमा १७ मिनिटिलर, २० पावर टिलर, ६९ डिजिटल काँटा, १७ थ्रेसर, २५ कम्बाईन्ड मिल, २०९ मौरी घार, ११२ स्प्रेयर, १७ खाडल खन्ने मेसिन, २०० बाँदर धपाउने मेसिन वितरण गरेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले गाउँपालिकाले अघि सारेको निति कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

बार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।

स्थानीय तहले असार १० गतेभित्र गाउँ/नगरसभा मार्फत आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि सिद्धलेक गाउँपालिकाले असारको अन्तिममा बजेट पेस गरेको हो ।

यस्तो छ, गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम (पूर्णपाठ)

सिद्धलेक गाउँपालिकाको नीति तथा कार्यक्रमको (पर्णपाठ) नीति कार्यक्रम

हेर्नुहोस् गाउँपालिका उपाध्यक्ष सविता अर्यालले प्रस्तुत गर्नुभएको बजेट (पूर्णपाठ)

सिद्धलेक गाउँपालिकाको बजेटको (पूर्णपाठ)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ११ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ११ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १२ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १२ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १२ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १२ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution