Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ मंसिर ३, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

२ दिन अघि
२

पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

२ दिन अघि
३

आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

१ हफ्ता अघि
४

धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

१ हफ्ता अघि
५

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप

१ हफ्ता अघि
६

आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान

१ हफ्ता अघि
७

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

१ हफ्ता अघि
८

राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

१ हफ्ता अघि
९

कस्तो छ,तिहारको पाँच दिनको मौसम ?

१ हफ्ता अघि
१०

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

२ हफ्ता अघि
११

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

२ हफ्ता अघि
१२

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

२ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

२ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

२ हफ्ता अघि
३

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

४ हफ्ता अघि
४

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

१ हफ्ता अघि
५

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

३ हफ्ता अघि
६

भोलि बेलुकीदेखि पानी पर्ने

३ हफ्ता अघि
७

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

२ हफ्ता अघि
८

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

२ हफ्ता अघि
९

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

२ हफ्ता अघि
१०

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

२ हफ्ता अघि
११

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

४ हफ्ता अघि
१२

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

२ हफ्ता अघि

अपाङ्गता दिवसमा धादिङमा बहिरा बालबालिकाबीच मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता

  • बागमती कलम
  • ४२१ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ मंसिर २०, बिहिबार (१ साल अघि)
अपाङ्गता दिवसमा धादिङमा बहिरा बालबालिकाबीच मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता

धादिङ। ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा धादिङमा बहिरा बालबालिकाबीच मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको छ।

दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङ अपाङ्गता भएका बालबालिकाहरुको आत्मविश्वास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

नेपालका विभिन्न जिल्लाबाट धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित स्वाबलम्वी बहिरा आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाबीच गुच्चा चम्चा दौड, बेलुन फुटाई, बिस्कुट खाने जस्ता प्रतियोगिता गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले यस्ता प्रतियोगिताहरूले उनीहरूको क्षमतालाई उजागर गरी समाजलाई थप समावेशी बन्न प्रेरित गर्ने र सिर्जनात्मक क्षेत्रहरूमा अद्भुत योगदान पुर्याउन सहयोग गरेको बताउनुभयो।

यस्तै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङकी प्रहरी नायव उपरीक्षक लक्ष्मी थपलियाले बोल्न र सुन्न नसक्ने बालबालिकाहरूको आत्मविश्वास बढाउन तथा प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो,‘बोल्न र सुन्न नसक्ने बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूको आत्मविश्वास अभिवृद्धि गराउने हाम्रो उद्देश्य हो, यो प्रतियोगिताले समावेशीता र समानताप्रतिको सन्देश प्रवाह गर्ने विश्वास छ।’

हातको इसारा तथा संकेतबाट संवाद गर्ने बालबालिकाहरूले खेलमा आफ्ना सपना र साहसलाई रंगीन बनाउँदै जीवनको एक अद्वितीय उत्सव प्रस्तुत गरेका थिए ।

तीन वटै प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय बालबालिकालाई पुरस्कृत गरिएको छ ।

कार्यक्रमकै अवसर पारेर एक महिनाभित्र जन्मदिन परेका गुल्मका सुरक्षाकर्मीहरु र बुधबार जन्मदिन परेका कार्यक्रममा सहभागी बालबालिकाहरुको सामुहिक जन्मदिन मनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • IMG_5444

    साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

  • IMG_20261115_065008

    पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

  • IMG_20261110_193830

    आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

  • IMG_20261109_174133

    धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

  • समाचार
  • १

    साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै
    २ दिन अघि

  • २

    पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने
    २ दिन अघि

  • ३

    आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही
    १ हफ्ता अघि

  • ४

    धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन
    १ हफ्ता अघि

  • ५

    सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप
    १ हफ्ता अघि

  • ६

    आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान
    १ हफ्ता अघि

  • ७

    पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने
    १ हफ्ता अघि

  • ८

    राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने
    १ हफ्ता अघि

  • ९

    कस्तो छ,तिहारको पाँच दिनको मौसम ?
    १ हफ्ता अघि

  • १०

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा
    २ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution