Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

११ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

११ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१२ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१२ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१२ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१२ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकाली माविलाई(कुन विद्यालयले कति पदक जिते?)

  • अनिल अछामी
  • १०८६ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ पौष १, सोमबार (१ साल अघि)
सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकाली माविलाई(कुन विद्यालयले कति पदक जिते?)

धादिङ। सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकाली माध्यमिक विद्यालयले जितेको छ।

सिद्धलेक गाउँपालिकाको आयोजना तथा वडा नम्बर-२ स्थित खिर्रेको नलाङ पात्ले माध्यमिक विद्यालयको संयोजनमा बिद्यालय प्राङगणमा भएको पालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण सहित सिद्धलेक–७ पिपलटारको महाकाली माविले उपाधि जितेको हो । महाकालीले ८ स्वर्ण,२ रजत र ३ कास्य पदक जितेको छ।

प्रतियोगितामा नलाङ पात्लेले ४ स्वर्ण, १ रजत र ५ कास्य पदक जित्दै दोस्रो भएको छ ।

त्यस्तै ३ स्वर्ण र २ रजतसहित सुन्दरी मावि तेस्रो भएको छ । चौथो भएको सत्यवती माविले ३ स्वर्ण र १ रजत र ४ कास्य पदक जितेको छ ।

पाँचौमा सिद्धेश्वर माविले २ स्वर्ण,४ रजत र ६ कास्य पदक, छैठौंमा बाघबच्छला माविले २ स्वर्ण,१ रजत र ५ कास्य पदक, सातौमा जलेश्वरी माविले २ स्वर्ण,१ रजत र २ कास्य पदक र आठौंमा अकलालेवीले २ स्वर्ण जित्न सफल भएको छ।

यसैगरी मिन्दुका माविले १ स्वर्ण, १० रजत र ४ कास्य पदक, कालिदेवी माविले १ स्वर्ण, अमर आदर्श माविले २ रजत र २ कास्य, नलाङ माविले २ रजत,१ कास्य, नलाङ मोडेल एकेडेमीले २ रजत जित्न सफल भएको छ।

यस प्रतियोगितामा पञ्चमुखी माविले भने कुनै पदक जित्न सकेन । गत बर्ष पनि पञ्चमुखी माविले कुनै पदक जित्न सकेको थिएन ।

प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयहरुलाई नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा,उपाध्यक्ष सबिता अर्यालले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको थियोे।

प्रतियोगितामा प्रथम, द्धित्तिय र तृतिय हुनेलाई क्रमश नगद ३० हजार,२५ हजार र २० हजार प्रदान गरिएको छ।

१ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, र एथ्लेटिक्सका विभिन्न बिधामा प्रतिस्पर्धा गराईएको थियो ।

जसमा भलिबल तर्फ पुरुषको १३, महिलाको ११ टिम सहभागी थिए भने कबड्डी तर्फ महिला र पुरुषको १०/१० टिम र अन्य बिधामा १४ वटै बिद्यालय सहभागी थिए ।

गाउँपालिकाका अध्यक्ष खतिवडाको अध्यक्षता तथा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीको प्रमुख आतिथ्यता भएको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष अर्याल,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, वडा नं २ का वडाध्यक्ष शम्भु गुरुङ (सागर), वडा नम्बर ३ का वडाध्यक्ष देव बहादुर पुलामी, कार्यपालिका सदस्य, वडासदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले प्रतियोगितामा सहभागी खेलाडीहरुले उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले उपाधि जित्नेलाई बधाई दिदै नजित्ने खेलाडीलाई निराश नहुन र आगामी दिनमा अझै प्रगती गर्न आग्रह गर्नुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष खतिवडाले गाउँपालिकाले खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको र आफ्नो कार्यकालमा सम्झनलायक काम गर्न योजनावद्ध तरिकाले अगाडी बढिरहेको बताउनुभयो ।उहाँले सहभागी बिद्यालय र विद्यार्थीलाई बधाई तथा धन्यबाद दिदै आगामी बर्ष चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिद्धलेक–७ पिपलटारको महाकाली माविमा गर्ने घोषणा गर्नुभएको छ।

साथै उहाँले विद्यार्थी भाई बहिनी तथा शिक्षक शिक्षिकाहरुको थकान तथा सरसफाइ लाई मध्यनजर गर्दै आज १ दिनको लागि विद्यालयहरुमा सार्वजनिक विदा भएको बताउनुभयो ।

शुक्रबारबाट सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।

प्रतियोगिताको शुक्रबार गाउँपालिका अध्यक्ष खतिवडाले उद्घाटन गर्नुभएको थियो। प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई गाउँपालिकाले ड्रेस वितरण गरेको थियो।

गत वर्ष २०८० मा सिद्धलेक–३ डुमीडाँडाको अमरआदर्श माविमा भएको रनिङ शिल्डमा मिन्दुका मावि प्रथम, सत्यवती मावि दोस्रो र नलाङ पात्ले मावि तेस्रो भएको थियो।

१३ सरकारी र १ निजी गरी १४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा कुन विद्यालयले कति पदक जिते ?

-महाकाली मावि ८ स्वर्ण,२ रजत र ३ कास्य पदक
-नलाङ पात्ले ४ स्वर्ण, १ रजत र ५ कास्य पदक
-सुन्दरी मावि ३ स्वर्ण र २ रजत पदक
-सत्यवती मावि ३ स्वर्ण र १ रजत र ४ कास्य पदक
-सिद्धेश्वर मावि २ स्वर्ण,४ रजत र ६ कास्य पदक
-बाघबच्छला मावि २ स्वर्ण,१ रजत र ५ कास्य पदक
-जलेश्वरी मावि २ स्वर्ण,१ रजत र २ कास्य पदक
-अकलालेवीे २ स्वर्ण पदक
-मिन्दुका मावि १ स्वर्ण, १० रजत र ४ कास्य पदक
-कालिदेवी मावि १ स्वर्ण पदक
-अमर आदर्श मावि २ रजत र २ कास्य पदक
-नलाङ माविले २ रजत,१ कास्य पदक
-नलाङ मोडेल एकेडेमी २ रजत
र पञ्चमुखी मावि ०

तस्विरको लागि तलको लिंक क्लिक गर्नुहोस्

https://www.facebook.com/kalambagmati

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ११ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ११ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १२ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १२ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १२ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १२ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution