

काठमाण्डौ । आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ ।
गएको वैशाख २१ गतेदेखि शुरू भएको परीक्षा आज सकिएको हो । यसअघि वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक/कर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो ।
कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार जनाभन्दा धेरै परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको बोर्डको भनाइ छ ।
परीक्षाका लागि बोर्डले देशभर १ हजार ५ सय ९० र जापानमा १ गरी १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकेको थियो । परीक्षाका लागि झन्डै २० हजार सुरक्षाकर्मी परिचालन भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |