

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा बिद्यालय स्तरीय तिज विशेष मौलिक लोकगीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार गाउँपालिका प्राङगणमा भएको (कक्षा ९-१०) स्तरीय प्रतियोगितामा चन्द्रोदय मावि विशालटार प्रथम, शंखादेवी मावि मझिमटार द्वितीय, वागेश्वरी मावि रिचोकटार तृतीय र कालिका मावि विधाङ सान्त्वना भएको गाउँपालिकाका सुचना अधिकारी परशुराम घिमिरेले जानकारी दिनुभयो ।
विजयी विद्यालयहरूले क्रमशः नगद १५ हजार, १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १२ विद्यालय सहभागी भएको सुचना अधिकारी घिमिरेले बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |