

धादिङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) धादिङको जिल्ला अधिवेशन आगामी मंसिर १२ र १३ गते धादिङबेसीमा हुने भएको छ ।
शनिबार धादिङबेसीमा बसेको बैठकले जिल्ला अधिवेशन तोकेको हो । नेकपा एमालेबाट छुटिएपछि एकीकृत समाजवादीले पहिलो जिल्ला अधिवेशन गर्न लागेको हो ।
नेकपा एस धादिङका कार्यवाहक अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गर्दै अधिवेशन भव्य बनाउने निर्णय गरेको जनाईएको छ ।
बैठकमा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, केन्द्रीय सदस्य गुरु बुर्लाकोटी लगायतको उपस्थीति रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |