

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।
हिजोदेखि शुरू भएको जेन जी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
जेन जी ले हिजो गरेको प्रदर्शनका क्रममा १९ जना प्रदर्शनकारीको ज्यान गएको थियो । त्यसैको विरोधमा आज देशभर प्रर्दशन चर्किएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |