Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ७, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

२२ मिनेट अघि
२

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो

१ घण्टा अघि
३

कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट

११ घण्टा अघि
४

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

११ घण्टा अघि
५

बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी

१२ घण्टा अघि
६

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

२0 घण्टा अघि
७

नेत्रावती डवजोङका शिक्षकलाई आइटम राइटिङ कार्यशाला, सिकाइ उपलब्धि बढाउने अपेक्षा

१ दिन अघि
८

भित्रियो मनसुन : औसत मितिभन्दा ६ दिन ढिला,देशभर फैलिन समय लाग्ने

१ दिन अघि
९

त्रिपुरासुन्दरी गाउँपालिकाको बजेट ६१ करोड २५ लाख ७९ हजार: प्रत्येक वडाको भागमा ३५ लाख

१ दिन अघि
१०

रुपेश जैसवाल र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता

१ दिन अघि
११

धादिङको नेत्रावती डबजोङद्वारा साढे ४० करोेड भन्दा बढीको बजेट सार्वजनिक 

२ दिन अघि
१२

धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड बढीको बजेट

२ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

१ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

२ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

६ दिन अघि
४

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
५

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
६

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
७

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ हफ्ता अघि
८

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

११ घण्टा अघि
९

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ हफ्ता अघि
१०

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

१ हफ्ता अघि
११

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ महिना अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि

प्रथम सिद्धलेक म्हेन्दोमाया कप फुटबलको उपाधी आयोजककै पोल्टामा (तस्विरसहित)

  • अनिल अछामी
  • ६९५ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ आश्विन ९, बिहिबार (८ महिना अघि)
प्रथम सिद्धलेक म्हेन्दोमाया कप फुटबलको उपाधी आयोजककै पोल्टामा (तस्विरसहित)

धादिङ । ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप,९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ को उपाधी आयोजक म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले जितेको छ ।

बिहिबार भएको फाईनल खेलमा ‘सिद्धलेक वारियर’ लाई २-१ गोल अन्तरले हराउँदै आयोजकको टिम ‘ए’ ले उपाधी जितेको हो। म्हेन्दोमायाको लागि मनिष नेपाली र बिमल गोम्जाले १/१ गोल गरे ।

त्यस्तै सिद्धलेक वारियरका सन्जिब श्रेष्ठले १ गोल गरे ।

बिजेता म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले नगद एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपबिजेता बनेको सिद्धलेक वारियरले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यसैगरी सेमिफाइनल पुगेका दुई टिम चक्रदेवी सेवा समाज र म्हेन्दोमाया युवा समाज टिम ‘सि’ ले समान रु १५/१५ हजार सहित प्रमाणपत्र पाएका छन् ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी सिद्धलेक वारियरका सन्जिब श्रेष्ठ, उत्कृष्ट गोलरक्षक म्हेन्दोमायाका रबिन तामाङ, उच्च गोलकर्ता म्हेन्दोमायाका बिपिन कँडेल र उत्कृष्ट डिफेन्डर म्हेन्दोमायाकै बिमल गोम्जा घोषित भए ।

उनिहरुले नगद २/२ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

विजयी टिमहरुले पाएको नगद रकममा कुनै करकट्टी नगरिएको आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले बागमती कलमलाई जानकारी दिनुभयो ।

विजेता र उपविजेतालाई सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सबिता अर्याल, वडा नं १ का वडाध्यक्ष पेमा वाङग्याल लामा, क्लबका अध्यक्ष पेमा छिरिङ लामा लगाएतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष खतिवडाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै भन्नुभयो,“यस्ता प्रतियोगिताले गाउँका युवामा उत्साह र एकता बढाउने मात्र होइन, खेलक्षेत्रको स्तर पनि उकास्छ । अब गाउँपालिकाले बाँजोगरा मैदानलाई स्तरोन्नति गर्दै स्थायी खेलमैदानका रूपमा निर्माण गर्ने योजना अघि बढाएको छ । खेलकुदलाई संस्थागत विकास गर्न आवश्यक संरचना निर्माणमा गाउँपालिका निरन्तर लाग्नेछ ।”

त्यस्तै उपाध्यक्ष सबिता अर्यालले खेलकुदलाई युवालाई अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउने माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो ।

प्रतियोगिता समापन समारोहमा म्हेन्दोमाया नाच, माने दोरा नाच तथा बिभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा गायिका तथा मोडल रितु तामाङ, डान्सर दुर ब्रेभ तामाङ र गायक सन्दिप स्याम्चेन तामाङले प्रस्तुती दिएका थिए ।

म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह-आयोजनामा वडा नं १ स्थित बाँजोगरामा असोज ६ गतेबाट शुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता थियो ।

प्रतियोगिताको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको थियो ।

‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होईन,समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने उद्देश्यका साथ भएको प्रतियोगितामा एनकेयुवाईसी, सिद्धलेक गाउँपालिका-१, कालिदहको सहयोग रहेको थियो ।

प्रतियोगिता समापनका सम्पूर्ण गतिबिधिका तस्विरहरुको लागि तलको चार लिंक क्लिक गर्नुहोस्

https://www.facebook.com/share/p/17DpdDronM/

https://www.facebook.com/share/p/1H1onvDkKu/

https://www.facebook.com/share/p/1FQ5qdnzVP/

https://www.facebook.com/share/p/1GwJF1owEu/

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • IMG_20260621_084847

    धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

  • 1782007474409

    प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो

  • police-dhd

    कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट

  • jwalamukhi-bajet-2083

    ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

  • समाचार
  • १

    धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन
    २२ मिनेट अघि

  • २

    प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो
    १ घण्टा अघि

  • ३

    कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट
    ११ घण्टा अघि

  • ४

    ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?
    ११ घण्टा अघि

  • ५

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी
    १२ घण्टा अघि

  • ६

    जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद
    २0 घण्टा अघि

  • ७

    नेत्रावती डवजोङका शिक्षकलाई आइटम राइटिङ कार्यशाला, सिकाइ उपलब्धि बढाउने अपेक्षा
    १ दिन अघि

  • ८

    भित्रियो मनसुन : औसत मितिभन्दा ६ दिन ढिला,देशभर फैलिन समय लाग्ने
    १ दिन अघि

  • ९

    त्रिपुरासुन्दरी गाउँपालिकाको बजेट ६१ करोड २५ लाख ७९ हजार: प्रत्येक वडाको भागमा ३५ लाख
    १ दिन अघि

  • १०

    रुपेश जैसवाल र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution