Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १५, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

१ दिन अघि
२

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

१ दिन अघि
३

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

१ दिन अघि
४

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

२ दिन अघि
५

उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

३ दिन अघि
६

भोलि बेलुकीदेखि पानी पर्ने

५ दिन अघि
७

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

५ दिन अघि
८

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

५ दिन अघि
९

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

१ हफ्ता अघि
१०

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

१ हफ्ता अघि
११

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

१ हफ्ता अघि
१२

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

४ हफ्ता अघि
२

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

१ दिन अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

३ हफ्ता अघि
४

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

३ हफ्ता अघि
५

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
६

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
७

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
८

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
९

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

३ हफ्ता अघि
१०

त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने

३ हफ्ता अघि
११

वैकल्पिक सडक शनिबार बन्द हुने

४ हफ्ता अघि
१२

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

२ हफ्ता अघि

धादिङमा पनि मनाईयो प्रहरी दिवस, १५ प्रहरी पुरस्कृत

  • बागमती कलम
  • ४८६ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ कार्तिक १, शनिबार (१ साल अघि)
धादिङमा पनि मनाईयो प्रहरी दिवस, १५ प्रहरी पुरस्कृत

धादिङ । ७० औँ प्रहरी दिवस धादिङमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा धादिङ जिल्लामा कार्यरत १५ जना प्रहरीलाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक भेषराज रिजालले १५ प्रहरीलाई पुरस्कृत गर्नुभएको हो ।

शान्ति सुरक्षा, अपराध अनुसन्धान नियन्त्रण, कानुन पालना, विपद उद्यार तथा व्यवस्थापन लगायतका विषयमा उत्कृष्ट कार्य गरे बापत इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरिक्षक विकास थापा लगायतका १५ जना छन् ।

पुरस्कृत हुनेहरुमा प्रहरी निरिक्षक प्रल्हाद सिलवाल, राजुप्रसाद ढकाल, नन्दराज जैसी, प्रहरी नायव निरिक्षक तेजप्रसाद खरेल, प्रहरी सहायक निरिक्षक दिनेश मण्डल, प्रहरी वरिष्ठ हवलदार रामेश्वर अर्याल, लोक बहादुर लामा, प्रहरी हवल्दार हेमलाल थिङ, प्रहरी सहायक हवलदार हेमन्तबहादुर विष्ट, तारादेबी थनेत, प्रहरी जवान मोहन चौधरी, गायत्री लामा, पिक कार्की रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश दहालले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक रिजालले सबैखाले राजनीतिक परिवर्तन र आन्दोलनहरुमा क्षति व्यहोर्दै आएको नेपाल प्रहरीले जनताको शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अनराध अनुसन्धान गर्ने, जनतालाई सुरक्षा दिने तथा विपदमा उद्धार गर्ने लगायतका काम जस्तोसुकै कठिन अवस्थामा पनि गरिरहने बताउनुभयो ।

७० औँ प्रहरी दिवसको अवसरमा अम्मर प्रहरी परिवार, अवकासप्राप्त प्रहरी, संचारकर्मी तथा नेपाल प्रहरी सहभागि थियो ।

अम्मर प्रहरी स्तम्भमा पुष्पगुच्छा चढाएर सम्मान गरिएको कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो भने अम्मर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तस्विर:सन्तोष श्रेष्ठ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • pantun-pul-news

    फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

  • tunnel

    १५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

  • barsa

    देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

  • c5198c08-7d9f-4137-a2e4-8faebc9f52b0

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

  • समाचार
  • १

    फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?
    १ दिन अघि

  • २

    १५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने
    १ दिन अघि

  • ३

    देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने
    १ दिन अघि

  • ४

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल
    २ दिन अघि

  • ५

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने
    ३ दिन अघि

  • ६

    भोलि बेलुकीदेखि पानी पर्ने
    ५ दिन अघि

  • ७

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    ५ दिन अघि

  • ८

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    ५ दिन अघि

  • ९

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    १ हफ्ता अघि

  • १०

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution