

धादिङ । सिद्धलेक गाउँपालिका–३ सलाङका कमल श्रेष्ठले ६ हजार ३८ मिटर उचाइको चुलु सुदूरपूर्व (चुली) हिमालको सफल आरोहण गर्नुभएको छ ।
श्रेष्ठले २०८२ असोज २५ गते बिहान ७ बजे दामोदर हिमशृङखला अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित सो हिमालको सफल आरोहण गर्नुभएको हो ।
पर्वतीय उद्धार तालिम अन्तर्गत हिमाल आरोहण गरिएको र सफल आरोहण गर्न पाउँदा उत्साहित भएको श्रेष्ठले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |