Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १०, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोलि बेलुकीदेखि पानी पर्ने

७ घण्टा अघि
२

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

७ घण्टा अघि
३

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

२२ घण्टा अघि
४

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

२ दिन अघि
५

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

२ दिन अघि
६

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

२ दिन अघि
७

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

६ दिन अघि
८

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
९

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

१ हफ्ता अघि
१०

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
११

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

१ हफ्ता अघि
१२

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
३

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

४ हफ्ता अघि
४

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

३ हफ्ता अघि
५

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

३ हफ्ता अघि
६

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
७

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
८

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

३ हफ्ता अघि
९

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

३ हफ्ता अघि
१०

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
११

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
१२

कांग्रेसको धादिङ क्षेत्र नं.२ को क्षेत्रीय अधिवेशन भोलि सोमबार हुने

४ हफ्ता अघि

काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

  • बागमती कलम
  • २८९ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ फागुन १०, आईतबार (८ महिना अघि)
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

धादिङ । नेपाली काँग्रेसबाट धादिङ क्षेत्र नं २ मा उम्मेद्वार रहेका रमेश धमलाले विभिन्न पेशा र ब्यवसाय गरी काठमाण्डौ पोखरा लगायतका क्षेत्रमा बसोबास गर्ने धादिङ क्षेत्र नं २ का मतदाताहरु संग भेटघाट गर्नुभएको छ।

शनिवार विहान काठमाडौ पुग्नुभएका धमलाले बनस्थलीमा नीलकण्ठ नगरपालिका वडा नं ९ का मतदाताहरुसंग आसन्न निर्वाचनका विषयमा अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गर्नुभएको छ।

लगत्तै ज्वालामुखी गाउँपालिकाको ढोला काठमाण्डौ सम्पर्क समिति, मैदी काठमाण्डौ सम्पर्क समितिहरुले आयोजना गरेको कार्यक्रममा सहभागी भई मतदाताहरुसंग अन्तरक्रिया गर्नुभएको छ।

कार्यक्रममा उम्मेद्वार धमलाले पेशा ब्यवसायको लागि जिल्ला बाहिर रहेपनि निर्वाचन भनेको देशको भविष्यको बनाउने महाउत्सव भएकाले समय निकालेर मतदानमा सहभागी भई नेपाली काँग्रेसलाई मत दिनको लागि मतदाताहरुलाई आग्रह गर्नुभएको छ।

अहिलेको यस विसम परिस्थितिमा नेपाली काँग्रेसले मात्रै देशको जिम्मेवारी लिन सक्ने र नेपाली काँग्रेसले सरकार बनाउन सकेमात्रै जेन्जी आन्दोलन सँस्थागत भई उनीहरुको माग पुरा गर्न सक्ने अवस्था भएकाले परिवर्तनलाई आत्मसाथ गर्नको लागि भएपनि नेपाली काँग्रेसको चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ।

त्यस लगत्तै धमला फ्लाइट मार्फत धादिङ पोखरा सम्पर्क समितिले राखेको मतदातासंगको परिचयात्मक कार्यक्रमलाई सम्वोधन गर्न पोखरा पुग्नुभएको थियो ।

धमलाको साथ क्षेत्र नं २ बाट समानुपातिक उम्मेद्वार रहेका काँग्रेसका युवा नेता सेतेमान तामाङ, राजन बुर्लाकोटी, दीपक कोइराला लगायतका नेताहरुपनि पोखरा पुग्नुभएको थियो ।

पोखराको कार्यक्रममा सम्वोधन गदै उम्मेद्वार धमलाले पेशा ब्यवासयको लागि फरक फरक ठाउँमा रहेपनि आफनो गाउँ ठाउँको विकास र परिवर्तका लागि निर्वाचनमा सहभागी भई नेपाली काँग्रेसलाई मत दिनको लागि आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसले ५ वर्षमा के के गर्न सक्छ भनेर प्रतिज्ञापत्रमा प्रष्टसंग लेखिएको बताउँदै प्रतिज्ञापत्रका कुनै कुरामा शंकाका लागेमा आफुलाई प्रश्न गर्न समेत आग्रह गर्नुभएको छ।

धादिङको सन्दर्भमा बोल्दै उम्मेद्वार धमलाले हरेक ठाउँको विकास र सम्वृद्धिको लागि भुगोलको पहिचान र भुगोल अनुसारको निती निर्माणको गुर्न नै अहिलेको प्रमुख आवश्यकता बताउँदै धादिङको उच्च हिमाली भेग रुवीभ्यालीको शीर देखि त्रिशुलीको तिर सम्मका हरेक कुनाकाप्चाका भुगोलहरुको ज्ञान आफुलाई राम्रोसंग रहेको बताउनुभयो ।

उम्मेद्वार धमलाको चुनावी घरदैलो फागुन १० गतेदेखि १२ गतेसम्म रुवीभ्याली र खनायोबास केन्द्रित रहने निर्वाचन प्रचार प्रसार समितिले क्षेत्र नं २ ले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • mansoon

    भोलि बेलुकीदेखि पानी पर्ने

  • npl-league

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

  • IMG_0408

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

  • सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

  • समाचार
  • १

    भोलि बेलुकीदेखि पानी पर्ने
    ७ घण्टा अघि

  • २

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    ७ घण्टा अघि

  • ३

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    २२ घण्टा अघि

  • ४

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    २ दिन अघि

  • ५

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    २ दिन अघि

  • ६

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    २ दिन अघि

  • ७

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    ६ दिन अघि

  • ८

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    १ हफ्ता अघि

  • ९

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    १ हफ्ता अघि

  • १०

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution