Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन ९, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

१२ घण्टा अघि
२

दोस्रो सिद्धलेक अध्यक्ष कप असोज २५ देखि,विजेताले एक लाख रुपैयाँ पाउने

१३ घण्टा अघि
३

भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्ग राति बन्द हुने

१६ घण्टा अघि
४

नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब

२३ घण्टा अघि
५

फेरि बढ्यो अण्डाको मूल्य

२३ घण्टा अघि
६

धादिङको ज्यामिरेघाटमा पहिरो खस्यो,पृथ्वी राजमार्ग अवरुद्ध

२३ घण्टा अघि
७

विदुर-बेत्रावती सडक खुल्न अझै केही दिन,दशैँअघि स्याफ्रुबेँसी जोड्ने लक्ष्य

२ दिन अघि
८

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

२ दिन अघि
९

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)

२ दिन अघि
१०

बाढीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको ९ बुँदे माग,पुलदेखि बैंक कर्जासम्म

२ दिन अघि
११

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किस्ट शिक्षण अस्पताल प्रथम

३ दिन अघि
१२

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

३ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

६ दिन अघि
२

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

४ हफ्ता अघि
३

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ हफ्ता अघि
६

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

४ हफ्ता अघि
७

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

१ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२ हफ्ता अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

४ हफ्ता अघि
१०

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

२ हफ्ता अघि
११

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

४ हफ्ता अघि
१२

‘रसुवा बाढी : धादिङका १३४ जना अझै सम्पर्कविहीन’,कुन पालिकाका कति ?

३ हफ्ता अघि

दोस्रो सिद्धलेक अध्यक्ष कप असोज २५ देखि,विजेताले एक लाख रुपैयाँ पाउने

  • Default Profile
  • बागमती कलम
  • ४५ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन ८, बिहिबार (१३ घण्टा अघि)
दोस्रो सिद्धलेक अध्यक्ष कप असोज २५ देखि,विजेताले एक लाख रुपैयाँ पाउने

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा ‘दोस्रो सिद्धलेक अध्यक्ष कप ९ ‘ए’ साइड खुला फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ।

नलाङ कुम्पुर युनाइटेड युथ क्लब (NKUYC), कालिदहको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह-आयोजनामा वडा नम्बर १ नयाँबस्ती स्थित बाँझोगरा खेलमैदानमा असोज २५ गतेदेखि खुला फुटबल प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरस्कार नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र रहेको आयोजक NKUYC का अध्यक्ष भिक्टर तामाङले बागमती कलमलाई जानकारी दिनुभयो।

त्यसैगरी प्रतियोगितामा तृतीय र सान्त्वना हुने टिमले समान १५/१५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज २३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ।

टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ।

‘युवाहरूको बाटो कुलत र दुर्व्यसन होइन, समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता असोज २७ गतेसम्म सञ्चालन हुनेछ।

आयोजक क्लबका अध्यक्ष भिक्टर तामाङले प्रतियोगिताले सिद्धलेकमा खेलकुदको वातावरण निर्माण गर्नुका साथै स्थानीय तथा आसपासका युवाहरूलाई आफ्नो प्रतिभा प्रदशन गर्ने अवसर प्रदान गर्ने बताउनुभयो।

उहाँले प्रतियोगितालाई सफल बनाउन सबै टिम, खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै उत्साहजनक सहभागिताका लागि आग्रह गर्नुभयो।

यस्तै क्लबका सल्लाहकार कृष्ण गुरुङले प्रतियोगितामा सहभागी हुने टिमहरूबीचको स्वस्थ प्रतिस्पर्धाले खेलाडीको क्षमता र प्रतिभा उजागर गर्ने बताउनुभयो। उहाँले प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोजकले आवश्यक तयारी गरिरहेको बताउनुभयो।

प्रतियोगिताका सम्बन्धमा थप जानकारी तथा टिम दर्ताका लागि ९८५१२७७४२२, ९८६४४८८८६८, ९८५१२११८२६ र ९७४६४२१३९७ मा सम्पर्क गर्न सकिनेछ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • congress-siddhalek-bhatta

    नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

  • prithivi-highway

    भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्ग राति बन्द हुने

  • rin

    नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब

  • egg-rate

    फेरि बढ्यो अण्डाको मूल्य

  • समाचार
  • १

    नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट
    १२ घण्टा अघि

  • २

    दोस्रो सिद्धलेक अध्यक्ष कप असोज २५ देखि,विजेताले एक लाख रुपैयाँ पाउने
    १३ घण्टा अघि

  • ३

    भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्ग राति बन्द हुने
    १६ घण्टा अघि

  • ४

    नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
    २३ घण्टा अघि

  • ५

    फेरि बढ्यो अण्डाको मूल्य
    २३ घण्टा अघि

  • ६

    धादिङको ज्यामिरेघाटमा पहिरो खस्यो,पृथ्वी राजमार्ग अवरुद्ध
    २३ घण्टा अघि

  • ७

    विदुर-बेत्रावती सडक खुल्न अझै केही दिन,दशैँअघि स्याफ्रुबेँसी जोड्ने लक्ष्य
    २ दिन अघि

  • ८

    धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो
    २ दिन अघि

  • ९

    ‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)
    २ दिन अघि

  • १०

    बाढीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको ९ बुँदे माग,पुलदेखि बैंक कर्जासम्म
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution