

पोखरा महानगरपालिका–५ जिरो किलोस्थित एनएमबी बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ घर भएका हाल पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २३ वर्षीय रुपेश नेपाली रहेका छन्।
मंगलबार बिहान साढे २ बजे जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी रकम चोरी गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर चोरी उद्योग मुद्दामा अनुसन्धान पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |