Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१६ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१६ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१७ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१७ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१७ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

सिद्धलेकका अध्यक्षमाथि हातपातको प्रयास भएको काँग्रेसको भनाई : स्थानीय भन्छन्-‘फुटबल प्रतियोगिताको कुरा गर्न खोज्दा भनाभन भयो’

  • बागमती कलम
  • १५६७ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार (९ महिना अघि)
सिद्धलेकका अध्यक्षमाथि हातपातको प्रयास भएको काँग्रेसको भनाई : स्थानीय भन्छन्-‘फुटबल प्रतियोगिताको कुरा गर्न खोज्दा भनाभन भयो’

धादिङ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडामाथि भएको भनिएको दुर्व्यवहार घटनापछि नेपाली काँग्रेसले दोषीमाथि कारबाहीको माग गरेको छ।

भदौ ९ गते राति सिद्धलेक–१ कालिदहस्थित नवराज श्रेष्ठको घरमा भएको घटनाबारे काँग्रेस सिद्धलेक गाउँपालिका समिति सभापति रामशरण गिरीले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्षमाथि आक्रमणको प्रयास गरिएको बताउनुभएको छ।

विज्ञप्तिमा कृष्ण गुरुङ नेतृत्वको समूहले ढोका फोड्दै घरभित्र पसेर अध्यक्षलाई अभद्र, अमर्यादित तथा गुण्डागर्दी शैलीमा हातपात गर्ने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकार प्रमुखमाथि मात्र नभई सम्पूर्ण लोकतान्त्रिक अभ्यासमाथि नै यस किसिमको व्यवहारले आघात पुर्‍याएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रशासनले तत्काल कडा कदम चाल्नुपर्छ।”

यस्तै, नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ (ख) का सभापति बिष्णु प्रसाद रुपाखेतीले पनि भदौ १३ गते अर्को विज्ञप्ति जारी गरी घटनाप्रति आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गर्नुभएको छ ।

यस घटनामा संलग्न कृष्ण गुरुङसहित सम्पूर्ण व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सम्बन्धित प्रशासनसँग कडा माग गर्दछौं,बिज्ञप्तिमा भनिएको छ ।

यता गाउँपालिका अध्यक्षलाई अर्काको घर भित्र पसेर हातपातको प्रयास गरेको आरोप लागेका कृष्ण गुरुङले भने आफूले हातपात नगरेको दाबी गर्नुभएको छ ।

उहाँले अध्यक्षसँग केही दिनदेखि भेट्न खोज्दा समय नपाएपछि सोमबार राति भेटेर कुरा गर्न खोज्दा सामान्य भनाभन मात्रै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले भेट्न खोज्दा उहाँ व्यस्त छु भन्नुहुन्थ्यो,फोन मार्फत बिहानै बाट फुटबल प्रतियोगिताको बिषयमा सल्लाह गर्नुपर्यो भन्दा म सँग समय छैन भ्याउदिँन भन्नुभयो,तर त्यस रात ८ः३० बजेको समयमा कालिदह स्थित नवराज श्रेष्ठको घरमा सरकारी गाडी छ भन्ने थाहा पाएपछी हामी त्यहीँ भेट्न गएका हौँ,भेटपछी केही युवाहरु आक्रोशित बने,सामान्य भनाभन भयो र अध्यक्ष खतिवडाले आगामी असोजमा म्हयोन्दोमाया युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताको लागि सहयोग गर्ने प्रतिबद्धता गरी सम्झौता गर्न भोलि पालिका आउनु भनेर बाहिरीनुभएको हो । भोलि पल्ट हामी युवाहरुको टिम प्रतियोगितको लागि प्रतिबद्धताअनुसार गएर सम्झौता गर्यौ तर काँगेसले म माथी झुठो आरोप लगाएको छ,घटनालाई अतिरन्जित गरिएको छ।”

भेट्न खोज्दा समय नदिएपछि आक्रोशित भएका युवाले रातीको समयमा अध्यक्षलाई भेटेपछि कुराकानी गर्न खोज्दा भनाभन भई दुवै पक्षबाट अश्लिल शव्दहरु प्रयोग भएको र केही युवाले सो भिडियो समेत खिचेको भएपनि त्यहाँ बोलेका शव्द निकै अपाच्य र अश्लिल भएकाले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्न नसकिने अवस्था रहेको युवाहरुले वताएका छन् । यस घटनालाई राजनैतिक रंग लगाइएको युवाहरूले आरोप लगाएका छन्।

आगामी असोज ६ देखि ८ गतेसम्म बाँजगैरा खेलमैदानमा हुन लागेको प्रथम सिद्धलेक म्हेन्दोमाया कप फुटबल प्रतियोगितालाई असर पार्ने उद्देश्यले यस घटना अतिरञ्जित गरिएको हुन सक्ने सिद्धलेक–१ नयाँबस्तीका जोन लामाले बताउनुभयो ।

उता, गाउँपालिका अध्यक्ष खतिवडाले भने अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया नदिएको कारण घटनाले थप जटिल रुप लिएको छ।

नेपाली काँग्रेस सिद्धलेक गाउँपालिका समिति सभापति रामशरण गिरीले जारी गर्नुभएको प्रेस विज्ञप्ति

प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ (ख) का सभापति बिष्णु प्रसाद रुपाखेतीले जारी गर्नुभएको प्रेस विज्ञप्ति

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%५%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १६ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १६ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १७ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १७ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १७ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १७ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution