

धादिङ । सदरमुकाम धादिङबेसी स्थित क्याम्पस चोकमा विपीको शालिक अनावरण गरिएको छ ।
विपी स्मृति दिवसको अवसर पारेर सोमबार पूर्व उपप्रधान मन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो ।
शालिक अनावरण गर्दै उपसभापति खड्काले कांग्रेसका संस्थापक नेता विपी कोइरालाले देखाउनु भएका बाटो समाएर देशको विकास गर्नुपर्ने बताउनुभयो ।

देशको आर्थिक उन्नती र उन्नयनका लागि नयाँ संकल्प लिनु पर्ने भन्दै उहाँले विगतमा गरेका कमी कमजोरीलाई सुधार गरेर देशको विकासमा एक जुट हुनपर्ने बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |