

एशिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् ।
खेल दुबईमा नेपाली समयानुसार बेलुकी सवा आठ बजे शुरू हुनेछ । भारत सुपर–४ को शीर्ष स्थानमा र पाकिस्तान दोश्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दुई पटक खेल भएको छ । दुवै खेलमा भारत विजयी भएको छ । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्न लागेका हुन् । तस्बिर : एजेन्सी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |