Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

३५ मिनेट अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१३ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१३ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१४ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

नेताले बाटो बिराउँदा पनि मूलबाटो पछ्याएका ठमबहादुर मगरको अठोट

  • बागमती कलम
  • १८३ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ फागुन १४, बिहिबार (३ महिना अघि)
नेताले बाटो बिराउँदा पनि मूलबाटो पछ्याएका ठमबहादुर मगरको अठोट

धादिङ । ठमबहादुर मगर तत्कालिन खाल्टे पंचायतका एकजना अगुवा र सामाजिक कार्यकर्ता हुन् । जसले ज्याला गरेर पनि नेता हरुको संरक्षण गरेका थिए ।

२०४३ सालतिरको कुरा हो । नेकपा मालेको समर्थक र देशमा विकास गर्ने हो भने पंचायत अन्त्य हुनुपर्छ भनेर लाग्नु भएका तत्कालिन खाल्टे गाउँ पंचायतका ठमबहादुर मगर अहिले उमेरले ६७ वर्ष पुग्नुभयो । त्यतिखेर घरमा खानेकुरा थिएन ।

ज्याला मजदुरी गर्नु पर्थ्यो । नेताहरु कोही पंचायत समर्थक आउँथे त कोही कम्युनिस्ट समर्थकहरु नेताहरु गाउँमा आउँथे । कहिलेकाँही काँग्रेस हुँ भन्नेहरु पनि गाउँतिर आउँथे ।

सानैमा बाबु यमबहादुर र दाजु भीमबहादुर गुमाउनु भएका ठमबहादुरको गरिबीले गाँजेको समयमा जनतालाई एक पेट खान पुग्ने व्यवस्था ल्याउन कम्युनिस्टहरु नै सक्षम छन् भन्ने लागेर तत्कालीन नेकपा मालेको सम्पर्कमा पुग्नुभयो ।

मजदुरी गरेर परिवार पाल्नु पर्ने थियो । आमा टंककुमारी, भाउजु ठूलीमायाँ र भतिजहरु पाल्नु पर्ने बाध्यता त छँदै थियो । त्यो भन्दा बढी जिम्मेवारी नेकपा मालेका नेताहरुलाई संरक्षण गर्नु र ज्याला गरेर कमाएर ल्याएको कोदोको पिठोको ढिडो रोटी खुवाउनु उहाँको लागि गौरबको विषय थियो ।

जनता सचेत बनाएर पंचायत विरोधी अभियान संचालन गर्ने र गराउनेहरुको संरक्षणक बन्ने जिम्मेवारी लिनुभएको थियो ठमबहादुरले ।

२०४३ सालतिर नेकपा मालेका नेता राजेन्द्र पाण्डे संगठन विस्तारका लागि गाउँ आउनुभयो । निमेक गरेर परिवार पालेर पनि पंचायतको विद्रोह गरिरहेका ठमबहादुरको घरमा बस्ने र संगठन बनाउने काम गर्न थाले ।

पटक पटक आफुले नखाएर पनि पाण्डेलाई कोदोको ढिँडो र रोटी खुवाएको संझना गर्दै ठमबहादुर जनताको पक्षमा नेकपा माले र पछि एमालेले नै गर्छ भनेर गाँलेलाई एक गठ बनाएर राखे ।

२०५४ को निर्वाचनमा आफूले पाउने टिकट अरुलाई दिएर पनि पार्टी बचाए । यो योगदान ठमबहादुर, उहाँका आमा र भाउजुले सेल्टरदाताको रुपमा मात्र नभएर एउटा संरक्षकको रुपमा पाण्डे, जगन्नाथ नेपाल, सुरेश कार्की, गंगालाल तुलाधर लगायतका नेताहरुलाई लुकाएर राखेको अनुभव छ ।

ठमबहादुरलाई अन्य नेतासंग गुनासो छैन तर देश बनाउलान भनेर आफूले सहयोग गरेका राजेन्द्र पाण्डे अहिले १२ औँ पटक निर्वाचनमा उम्मेदवार हुनुभएको छ ।

कयौ पटक मन्त्रि हुनुभयो । मूख्य मन्त्रि पनि हुनुभयो तर उहाँलाई पद नपुगेर बुढ्यौलीमा पनि पद छाड्न नसकेर जनता र कार्यकर्ता छाडेर खोलाको पारी किनारातिर पुग्नुभयो ।

गंगालाल तुलाधरलाई सम्सदको टिकट दिँदा आफूले धेरै प्रयास गरेर जिताएको अनुभव सुनाउँदै ठमबहादुर उहाँ शिक्षा मन्त्रि हुँदा उहाँलाई उठाएका गाउँलाई बेवास्ता गर्नुभयो ।

अहिले उहाँ कताकता मूल बाटो छाडेर हिड्नुभएको सुनेको ठमबहादुरको भनाइ छ ।
सँधै पदमात्र चाहिने, पदमा पुगेपछि जनताका काममा वास्ता नगर्ने खालका नेता सम्झेर पछुतो लागेको तर आफूले गौरव गरेको नेकपा एमाले नछाडेको र यसलाई सहि दिसामा लैजान अझै योग दान गरिरहने ठमबहादुर बताउनुभयो ।

२०४२ सालतिरबाट नेकपा मालेको सम्पर्कमा रहेका ठमबहादुर २०४३ तिर बलराम ढुंगाना, केशव खतिवडा र ठमबहादुर मगर भएर गाउँमा कमटि बनाएको सम्झना अझै छ । २०४७ सालमा पार्टी सदस्य लिनुभएका ठमबहादुरले निरन्तर नेकपा माले हुँदै नेकपा एमालेमा सक्रिय हुनुहुन्छ ।

खाल्टेको एउटा सामाजिक र राजनितिक चेतनापुञ्जको रुपमा ठमबहादुरलाई लिने गरिएको छ । जसले समाज उज्यालो बनाउन सघाउनुभयो तर पद लोलुप केही नेताका कारण जनताको पक्षमा काम गर्नु पर्नेले नगरेको अनुभवलाई साक्षी राखेर धनबहादुर घले गाउँमा पुग्दा खुसी व्यक्त गर्दै स्वागत गरे र गाउँलेलाई संगठित गरेर जनताको नेता बन्न आग्रह गर्नुभयो ।

घलेले चुनाव जितेपछि नागरिकका समस्या समाधानका लागि निरन्तर लाग्न ठम बहादुरहरुले आग्रह गरेपछि एमाले उम्मेदवार घलेले सामाजिक र आर्थिक विकासका लागि सबै किसिमको काम गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३५ मिनेट अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १३ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १३ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १४ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १४ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution