


























काठमाण्डौ । यसवर्षको मनसुन भित्रिएको छ। यस बर्ष औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको हो।
मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख भए पनि यस वर्ष औसत मितिभन्दा ६ दिन ढिला गरी हिजो जुन १९ तारिखमा मनसुन पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो ।
पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुन देशभर फैलिन केही समय लाग्नेछ।
गएको वर्ष भने मनसुन १५ दिनअघि नै प्रवेश गरेको थियो। यसपालि प्रिमनसुनमा धेरै वर्षा भएको छ।
यस वर्ष मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आंकलन गरिएको छ। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |