

धादिङ।नेकपा (एमाले) निकट लोकतान्त्रिक मगर संघ नेपाल धादिङको अध्यक्षमा बमबहादुर थापा मगर चयन हुनुभएको छ।
धादिङवेसीस्थित मदन आश्रित हलमा शुक्रबार भएको पहिलो अधिवेशनले बमबहादुर थापा मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ।
जसको उपाध्यक्षमा रामबहादुर राना मगर, सचिवमा भक्तबहादुर रेशमी मगर, सहसचिवमा शान्ति थापा मगर, कोषाध्यक्षमा नेत्रमाया सुयाल मगर रहनुभएको छ।
त्यस्तै सदस्यहरुमा भक्तबहादुर थापा, मति आले मगर, टोपबहादुर मगर, मथुरा राना मगर, कृष्ण बहादुर मगर, सूर्य थापा मगर (अर्जुन), कोपिला थापा मगर र कृष्ण थापा मगर रहनुभएको छ ।
रिक्त सदस्य नवनिर्वाचित कमिटीले मनोनित गर्ने जनाएको छ ।
यसैगरी हरि पाटा मगरको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।
सल्लाहकार समितिको सदस्यहरुमा हरिशंकर गिदेल मगर, यदु बहादुर रेशमी मगर, झकबहादुर थापा मगर, देव पुलामी मगर, कमलबहादुर थापा मगर र सुरेन्द्र थापा मगर रहुनभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |