

धादिङ । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाईसीएलमा धादिङबाट सचिव सहित तीन जना केन्द्रिय समितिमा चयन भएका छन् ।
यसअघि नै केन्द्रिय सदस्य भईसकेका धादिङको गंगाजमुनाका सन्तोष गुरुङ केन्द्रिय सचिव चयन हुनु भएको छ । यस्तै केन्द्रिय सदस्यमा गजुरीका सन्तोष अधिकारी र नीलकण्ठका नवराज मजाकोटी चयन हुनु भएको छ ।
धादिङबाट सन्तोष अधिकारी (केन्द्रीय सदस्य, खुल्ला भूगोल) सुदिप अधिकारी (केन्द्रीय आयोग सदस्य) बनेका छन् ।वाईसीएल नेपालको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही निर्विरोध चयन भएका छन् ।
त्यस्तै २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् । १९ जना उपमहासचिव बनेका छन् । त्यस्तै ३१ जना सचिव बनेका छन् भने एक जना कोषाध्यक्ष बनेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |