

नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड पाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालसहित ६ वटा देशले आईसीसी डेभलपमेन्ट अर्वाड्स पाएका छन् । नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड जितेको हो ।
पछिल्लो वर्ष नेपाली क्रिकेट टिमका समर्थक उल्लेख्य रूपमा बढेका र फ्यानबेस फेसबुकलगायतका सामाजिक सञ्जालमा चार सय प्रतिशतभन्दा बढीको पहुँचमा पुगेको आईसीसीले जनाएको छ ।
यसअघि नेपालले यही विधामा एसिया क्षेत्रको अवार्ड जितेको थियो । घरेलु मैदानसहित विदेशमा भएका खेलमा नेपाली समर्थकको उपस्थितिले विश्वको ध्यान तानेको थियो । तस्बिर : क्यान





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |