

धादिङ । नेपाल स्वास्थ्य प्राविधिक संघ जिल्ला कार्य समिति धादिङको अध्यक्षमा शिवप्रसाद पौडेल चयन हुनुभएको छ।
शनिबार धादिङबेसीमा सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अर्जुन भक्त श्रेष्ठ, सचिवमा सुन्दर कुमार श्रेष्ठ, कोषाध्यक्षमा डालदेवी धरेल चयन हुनुभएको छ भने सदस्यहरुमा किशोर अधिकारी, भक्त कुमारी थापा, सृजना थापा मगर र योराम तामाङ चयन हुनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |