

काठमाडौँ । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको छ।
न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको हो।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा समयमा नभए लाखौँँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने, सार्न नलगाउने आदेशमा भनिएको छ ।
शिक्षकको आन्दोलनका कारण वैशाख १२ देखि गर्ने तय भएको कक्षा १२ को परीक्षा वैशाख २१ मा सारिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |