Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक २२, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२१ घण्टा अघि
२

राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

२ दिन अघि
३

कस्तो छ,तिहारको पाँच दिनको मौसम ?

२ दिन अघि
४

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

५ दिन अघि
५

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

५ दिन अघि
६

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

५ दिन अघि
७

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

६ दिन अघि
८

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

६ दिन अघि
९

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

१ हफ्ता अघि
१०

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

१ हफ्ता अघि
११

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

१ हफ्ता अघि
१२

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

१ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

१ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

४ हफ्ता अघि
३

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

६ दिन अघि
४

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

३ हफ्ता अघि
५

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

२ हफ्ता अघि
६

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

२ हफ्ता अघि
७

त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने

४ हफ्ता अघि
८

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

३ हफ्ता अघि
९

जलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई तेन्जिङको शैक्षिक सामग्री सहयोग

४ हफ्ता अघि
१०

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

२ हफ्ता अघि
११

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

६ दिन अघि
१२

भोलि बेलुकीदेखि पानी पर्ने

१ हफ्ता अघि

धादिङबेशीमा वितरण भएको खानेपानीमा दिशामा पाइने जीवाणु भेटियो (के हो कोलिफर्म ?)

  • बागमती कलम
  • १०९७ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार (१ साल अघि)
धादिङबेशीमा वितरण भएको खानेपानीमा दिशामा पाइने जीवाणु भेटियो (के हो कोलिफर्म ?)

धादिङ । सदरमुकाम धादिङबेशी क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ ।

जनस्वास्थ्य कार्यालय धादिङले संकलन गरेको पानीको नमूना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा लगेर परीक्षण गर्दा दिशामा पाइने कोलिफर्म नामक हानिकारक जीवाणु फेला परेको पुष्टि भएको हो ।

नीलकण्ठ नगरपालिकाका बिभिन्न वितरण हुँदै आएको पिउने पानीको तीनओटा मुहानबाट सङ्कलित नमुना परीक्षण गर्दा दुईवटा मूलको पानी पिउन योग्य नै नभएको बताइएको छ ।

सबै मुहान एउटै स्थानमा जम्मा गरी पानी वितरण गर्ने हुनाले पानी उमालेर मात्र खान नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकुमार श्रेष्ठले आग्रह गर्नु भएको छ ।

कोलिफर्म के हो ?

कोलिफर्म मानिस, गाइबस्तु, चराचुरुङ्गी जस्ता तातो रगत भएका पशुपंक्षीको दिसामा पाइन्छ । कोलिफर्म भनेको कुनै एउटा व्याक्टेरिया मात्र नभई दर्जनभन्दा बढी ब्याक्टेरियाहरुको समूह हो ।

कुनै पानीमा कोलिफर्म भेटिनु भनेकै मानिस लगायत कुनै न कुनै पशुपंक्षीको दिसा मिसिनु र कोलिफर्मको मात्रा कति मिसिएको छ भन्ने कुराले त्यस्तो पानी पिउन हुने वा नहुने भन्ने निर्धारण गर्ने चिकित्सकको भनाई छ ।

यसरी मिसिन्छ खानेपानीमा कोलिफर्म

बर्षायाममा परेको पानी भेलको रुपमा परिणत भएर भिरालो जमिनबाट खोंचतिर बहन्छ । खोंचमा पानीको मूहान हुन्छ । भिरालो पाखा भित्तामा मानिसले खुला दिसा गरेको हुनसक्छ वा मानिसको मात्र नभएर पशुचौपायाको गोबर तथा चराचुरुङ्गीको विष्टा पनि हुनसक्छ ।

यसरी हावा तथा पानीको माध्यमबाट खुला ठाउँको दिसा तथा गोबर पानीमा मिसिन्छ र परिक्षण गर्दा खानेपानीमा कोलिफर्म भेटिन्छ ।

बर्षायाममा जताततै पानीको मूल फुट्छ । मानिसहरु अस्थायी पानीको स्रोत प्रयोग गर्न थाल्छन् ।  नियमित पानी खाने पधेंरा नभएकाले अस्थायी पानीको स्रोत खुला तथा संरक्षित हुँदैन । घर नजिकै फुटेको पानीको मूलमा पशुचौपाया, कुखुरा लगायतको प्रवेश हुन्छ र पानीमा कोलिफर्म मिसिन्छ ।

सामान्यतयः पानीमा कोलिफर्म हुनु भनेको पानी प्रदुषित वा पिउन अयोग्य हुनु हो । कोलिफर्म आँखाले देख्न सकिन्न तर कोलिफर्म मिसिएको पानी पिउँदा मानिसमा झाडापखाला लाग्न सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG-20261106-WA0011

    पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

  • images

    राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

  • sunny_8flZhWr8wX

    कस्तो छ,तिहारको पाँच दिनको मौसम ?

  • shibir-gajuri-

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

  • समाचार
  • १

    पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने
    २१ घण्टा अघि

  • २

    राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने
    २ दिन अघि

  • ३

    कस्तो छ,तिहारको पाँच दिनको मौसम ?
    २ दिन अघि

  • ४

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा
    ५ दिन अघि

  • ५

    पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने
    ५ दिन अघि

  • ६

    फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने
    ५ दिन अघि

  • ७

    साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)
    ६ दिन अघि

  • ८

    साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)
    ६ दिन अघि

  • ९

    फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?
    १ हफ्ता अघि

  • १०

    १५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution