

काठमाण्डौ । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ ।
पूरक परीक्षामा ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने छ भने बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
यस्तै विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् ।
यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।
हेर्नुहोस् परिक्षा तालिका






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |