

धादिङ । धादिङको विभिन्न विद्यालयमा कार्यरत ३४ शिक्षकहरुको आन्तरिक रुपमा बढुवा भएको छ ।
कार्य सम्पादन मूल्यांकन र शिक्षक सेवा आयोगको सिफारिसको आधारमा प्राथमिक तह तृतिय श्रेणीबाट द्वितिय श्रेणीमा बढुवा भएका शिक्षकहरुलाई शिक्षा विकास तथ समन्वय इकाइ धादिङले नियुक्ति दिइएको छ ।
शिक्षकहरुलाई नियुक्ति दिएर विद्यालयहरुमा खटाइएको शिक्षा विकास तथ समन्वय इकाइका सूचना अधिकारी चण्डिकामल्ल ठकुरीले जानकारी दिनुभयो ।
शिक्षकहरुलाई नियुक्ति दिँदै शिक्षकको मर्यादा र विद्यार्थीको भविश्यलाई ख्याल गरेर सेवा गर्न समन्वय इकाइले आग्रह गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |